गोठीबाङमा पिकअप गाडी दुर्घटना - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

गोठीबाङमा पिकअप गाडी दुर्घटना

प्युठान अनलाईन
प्युठान अनलाईन
मंसिर ३ गते २०८२

प्यूठान । स्वर्गद्वारी नगरपालिका वडा नं ४ गोठीबाङको घुम्टीनेर जस्पुर चकचके बाट भिंग्रि तर्फ आउदै गरेको भे १ च १४५७ नम्बरको पिकअप गाडी ब्रेकफेल भई दुर्घटना हुँदा सडकको नालीमा गएको छ । गाडीमा चालक र सहचालक भने सकुशल रहेको छन् ।

उक्त गाडी स्वर्गद्वारी नगरपालिका वर्लाको रहेको बताइएको छ । यो घटना दिउँसो ३ ः३० बजेको रहेको छ ।

सम्वन्धित समाचारहरु