प्रथम स्वर्गद्वारी भिंगृ महोत्सव उद्घाटन गर्न उपाध्यक्ष वैद्य आउदै - Pyuthan Online
माघ १० गते २०८२
ब्रेकिङ न्यूज
निर्वाचन प्रहरी भर्ना इलाका भिगृबाट पनि फारम भर्न सकिने प्रथम स्वर्गद्वारी भिगृ महोत्सवको डान्स आईडलमा अनुसा घर्तिमगर विजेता प्रथम भिगृ महोत्सवमा भोली चर्चित राष्ट्रिय लोकगायक बद्रि पंगेनी आउने प्रथम भिगृ प्यूठान महोत्सवमा भोली प्रिति आले सहित ६ कलाकार आउने जेन –जी महोत्सव भोली शनिबार बालमन्दिरमा हुदै निर्वाचन प्रहरी भर्ना इलाका भिगृबाट पनि फारम भर्न सकिने प्रथम स्वर्गद्वारी भिगृ महोत्सवको डान्स आईडलमा अनुसा घर्तिमगर विजेता प्रथम भिगृ महोत्सवमा भोली चर्चित राष्ट्रिय लोकगायक बद्रि पंगेनी आउने प्रथम भिगृ प्यूठान महोत्सवमा भोली प्रिति आले सहित ६ कलाकार आउने जेन –जी महोत्सव भोली शनिबार बालमन्दिरमा हुदै

प्रथम स्वर्गद्वारी भिंगृ महोत्सव उद्घाटन गर्न उपाध्यक्ष वैद्य आउदै

प्युठान अनलाईन
प्युठान अनलाईन
पौष १७ गते २०८२

प्यूठान । प्रथम स्वर्गद्वारी भिंगृ प्यूठान महोत्सव – २०८२ उद्घाटन गर्न नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय उपाध्यक्ष सुर कृष्ण वैद्य आउन लाग्नु भएको छ । प्यूठान उद्योग वाणीज्य संघ स्वर्गद्वारी नगर बजार क्षेत्रले “ कृषि, पर्यटन, उद्योग र व्यापार, स्वर्गद्वारी हाम्रो पहिचानको आधार” भन्ने मुलनाराका साथ यहि पौष १८ देखी २९ गते सम्म सञ्चालन गर्न लागेको प्रथम स्वर्गद्वारी भिंगृ प्युठान महोत्सव – २०८२ को उद्घाटन गर्न प्रमुख अथितीको रुपमा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय उपाध्यक्ष सुर कृष्ण वैद्य आउन लागेको महोत्सवका संयोजक विष्णु योगीले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । महोत्सव भोली दिँउसो १ बजे स्वर्वद्वारी नगरपालिका वडा नं. ४ वषपार्कमा उद्घाटन गर्ने कार्यक्रम रहेको संयोजक योगीले बताउनुभयो ।

उक्त कार्यक्रममा पत्रचार गरेका अथिती, जनप्रतिनी , राजनितिक दलका प्रमुख तथा प्रतिनिधी , संरक्षकहरु , भिगृमा रहेका सबै बैंकका प्रमुख तथा प्रतिनीधी , व्यापारीहरु , पत्रकारहरु , सुरक्षाकर्मी एवम नगरबासीहरुलाई उपस्थिती भईदिन हुन आयोजकले आग्रह गरेको छ ।

सम्वन्धित समाचारहरु