स्वर्गद्वारी भिगृ महोत्सवमा भोली १९ गते शान्ता रानी परियार आउदै - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

स्वर्गद्वारी भिगृ महोत्सवमा भोली १९ गते शान्ता रानी परियार आउदै

प्युठान अनलाईन
प्युठान अनलाईन
पौष १८ गते २०८२

प्यूठान । प्रथम स्वर्गद्वारी भिगृ प्युठान महोत्सव २०८२ मा भोली पौष १९ गते लोक गायिका शान्ता रानी परियार, डान्सर तथा उद्घोषक हरि थापा, डान्सर तथा उद्घोषक अनुप बुढामगर , डान्सर आषा गिरी र निशा श्री आउने सांस्कृतिक मेला संयोजक पशुपति श्रेष्ठले जानकारी दिनुभयो । साथै भोली शनिबार डान्स आईडलका लागी छनौट भएका प्रतियोगीहरुको प्रतिस्प्रधा हुने संयोजक श्रेष्ठले बताउनुभयो ।

महोत्सवको उदुघाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष सुर कृष्ण वैद्यले शुक्रबार गर्नु भएको हो ।

महोत्सव पौष २९ गते सम्म स्वर्गद्वारी नगरपालिका ४ पार्कमा लागेको छ ।

सम्वन्धित समाचारहरु