बेलपत्रश्र्वरी मन्दिरमा ५०० विरुवा बृक्षारोपाण - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

बेलपत्रश्र्वरी मन्दिरमा ५०० विरुवा बृक्षारोपाण

प्युठान अनलाईन
प्युठान अनलाईन
असार २८ गते २०८२

प्यूठान । प्यूठान नगरपालिका १ क्वाडी बेलुवामा रहेका बेलपत्रश्र्वरी मन्दिरमा ५०० विरुवा बृक्षारोपाण गरिएको छ । शनिवार व्यवस्थापन समितिको आयोजनामा पदाधिकारी र प्युठान न.पा.१ र २ को स्थानीयहरुको सक्रिय भुमिकामा बन डिभिजन कार्यालय प्यूठानले दिएको विभिन्न बोटविरुवाहरु मन्दिर परिसरमा बृक्षारोपण गरिएको मन्दिर संरक्षक बेद प्रसाद पौडेलले जानकारी दिनुभयो ।

लगाइएका विरुवाहरुमा बेल , टिमुर दाल्चिन ,निम , गोलमोहर तथा पुजाआजन गर्नका लागी चाहिने विभिन्न फुलहरु रोपिएको पोडेलले बताउनुभयो । पौडेलका अनुसार विराट महायज्ञमा उठेको रकमबाट मन्दिरको सचिवालय समेत निर्माण कार्य अगाडी बढाईएको छ ।

सम्वन्धित समाचारहरु