प्यूठान । प्यूठानको प्रथम स्वर्गद्वारी भिगृ प्यूठान महोत्सव २०८२ को अवसरमा भोली पौष २६ गते शनिबार गायक कृष्ण रेउले , गायक गोविन्द पौडेल , मोडेल नारायणी खत्री , उद्घोषक तथा गायक अनुप बुढा मगर , डान्सर हरि थापा , निशा श्री , उद्घोषक सिपी पौडेल र डान्सर गोविन्द केसीको विजोड प्रस्तुती रहेको सांस्कृतीक कार्यक्रम संयोजक पशुपति श्रेष्ठले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । साथै भोली डान्स आईडलका प्रतियोगीहरुको समेत प्रतिस्पर्धात्मक नृत्य प्रदर्शन रहने श्रेष्ठले बताउनुभयो ।