क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ

प्युठान अनलाईन
प्युठान अनलाईन
फागुन १४ गते २०८२

प्यूठान । चुनाव बहिष्कारमा रहेको क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका दुई नेतालाई प्रहरीले पक्राउ गरेको छ ।पार्टीका जिल्ला इन्चार्ज टिकाराम पौडेल र सचिव वीर बहादुर पुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरी भट्टराईले जानकारी दिनुभयो।

निर्वाचन बहिष्कार सम्बन्धि पर्चा वितरण गरिरहेको अवस्थामा पौडेल र पुनलाई बिजुवार पुण्यखोलाबाट प्रहरीले पक्राउ गरेको हो ।

सम्वन्धित समाचारहरु