माण्डवी ३ मा बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

माण्डवी ३ मा बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख ४ गते २०८२

बैशाख ४ गते,प्यूठान । जिल्लाको माण्डवी गाउँपालिका वडा नं.३ ले अब जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने भएको छ ।

विहिवार वडा कार्यालयले सुचना निकाली यस्तो निर्णय गरेको हो । वडाध्यक्ष धनेन्द्र कार्कीद्वारा जारी सूचनामा भनिएको छ, “सामुदायिक विद्यालयमा सबैको पहुँच र सहभागिता बढाउन नेतृत्वदायी व्यक्तिले उदाहरणीय भूमिका खेल्नुपर्छ।”

निर्णयको अवज्ञा गरे वडा कार्यालयबाट उपलब्ध सेवा सुविधा बन्द गरिने वडा अध्यक्ष कार्कीले बताए । वडाले शैक्षिक, भौतिक र व्यवस्थापकीय सुधारमा प्रतिबद्धता जनाएको छ।

सम्वन्धित समाचारहरु