बिजय फुलबारीद्वारा सदस्य शिक्षा तथा बिस्तारित मंच कार्यक्रम - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

बिजय फुलबारीद्वारा सदस्य शिक्षा तथा बिस्तारित मंच कार्यक्रम

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख १६ गते २०८२

प्यूठान । बिजय फुलबारी बचत तथा ऋण सहकारी सस्थाले हिजो खैरामा सदस्य शिक्षा तथा बिस्तारित मन्च कार्यक्रम सम्पन्न गरेको छ ।
सस्थाका अध्यक्ष नेत्रमणी आचार्यको अध्यक्षतामा भएको सदस्य शिक्षा कार्यक्रमको सस्थाका ब्यबस्थापक प्रकाश बैद्यले सहजीकरण गरेका थिए ।
सस्थाका सल्लाहकार छन्द बहादुर बस्नेतले सदस्य शिक्षा कार्यक्रमको उद्देश्य तथा महत्वका बारेमा प्रकाश पारेका थिए ।

सम्वन्धित समाचारहरु