प्यूठानको नौबहिनीमा जिप दुर्घटना ः यात्रुहरु सामान्य घाईते - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

प्यूठानको नौबहिनीमा जिप दुर्घटना ः यात्रुहरु सामान्य घाईते

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ ४ गते २०८२

प्यूठान । प्यूठानको नौबहिनी गाउपालिका ४ खबाङबेशीमा जिप दुर्घटना भएको छ । आईतबार दाङको घोराहीबाट आएको लु १ ज ४१६५ नम्बरको जिप खबाङ जादै गर्दा खबाङ बेशीमा ब्रेकफेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी तथा प्रहरी निरिक्षक केशव केसीले जानकारी दिए ।

जिपमा रहेका दश जना यात्रुहरु सामान्य रहेका छन भने चालक राप्ति गाउपालिका १ भालुबाङका वर्ष २५ का कमल पुरी सामान्य घाईते भएको प्रहरी निरिक्षक केसीले बताए । उक्त दुर्घटना अपरान्न ४ः१० बजे घटेको हो ।

सम्वन्धित समाचारहरु