प्यूठानमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

प्यूठानमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ६ गते २०८२

प्यूठान । प्यूठानमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ । प्यूठान नगरपालिका ८ पाडावाङमा रा १ ख १८३९ नम्वरको टिप्परको ठक्करबाट पैदल यात्रीको घटनास्थलमै ज्यान गएको हो ।राप्ती गाउँपालिका १ भालुवाङ घर भई हाल बाटोको काम गर्ने ४४ वर्षीय अशोक परियारको मृत्यु भएको हो ।

प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिएको छ ।

सम्वन्धित समाचारहरु