गुल्मीमा करेन्ट लागेर एक महिलाको मृत्यु - Pyuthan Online
वैशाख ८ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

गुल्मीमा करेन्ट लागेर एक महिलाको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १२ गते २०८१

प्यूठान अनलाईन न्यूज डेक्स । गुल्मीमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर-७ पल्टार निवासी ६० वर्षकी चन्द्रकला कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
 मृतक चन्द्रकलाका श्रीमान कर्णबहादुर कुमालले आफ्नै बारिमा बादरलाई भगाउनको लागि लगाएको करेन्ट (तार) मा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका (एसपी ) राजन भुजेलले बताए । करेन्ट लागेर घाइते कुमालको स्थानीय लुम्बिनी वामी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक राजकुमार थापाको कमाण्डमा प्रहरी खटिएको छ ।

सम्वन्धित समाचारहरु