समानता हेल्थ क्लिनिक बाग्दुलामा सञ्चालन - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

समानता हेल्थ क्लिनिक बाग्दुलामा सञ्चालन

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख १८ गते २०८२

प्युठान। प्यूठानको बाग्दुलाम समानता हेल्थ क्लिनिक एण्ड समानता फार्मेसी सञ्चालन गरिएको छ।बुधबार एक कार्यक्रममा बीच प्यूठान नगरपालिका प्रमुख बिष्णु बहादुर योगीले उक्त किल्निकको उद्घाटन गरेका हुन।

स्वास्थ्य जीवनको महत्वपुण भएकाले सबै नागरिकहरुलाई समान र सहि परिक्षणबाट गुणस्तरीय सेवा प्रदान गर्न नगर प्रमुखले आग्रह गरेका छन । किल्निकबाट एमबिबिएस डाक्टर सहितको अत्याधुनिक ल्याब सेवा, डिजिटल भिडियो एक्स रे सेवा, ओपिडी तथा इमर्जेन्सी सेवा, फार्मेसी लगायतका सेवा संचालन गरिएको छ ।

असिम मल्ल ,रिमा जिसि, चित्रा केसि र जुना केसिले किल्निक संचालन ल्याएका हुन ।

सम्वन्धित समाचारहरु