अक्टोबर महिनामा मात्रै १ लाख २८ हजार पर्यटकले नेपाल भ्रमण गरे - Pyuthan Online
फागुन २० गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

अक्टोबर महिनामा मात्रै १ लाख २८ हजार पर्यटकले नेपाल भ्रमण गरे

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक १७ गते २०८२

काठमाण्डौँ । यसवर्षको अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार चार सय ४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोबर महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन बढेको हो ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अरू देशबाट २३ हजार एक सय २७, यूरोपबाट ४० हजार पाँच सय, ओसियानाबाट ६ हजार आठ सय १४, अमेरिकाबाट १६ हजार चार सय सात, मध्यपूर्वबाट तीन हजार पाँच सय ४८, अफ्रिकाबाट चार सय ४३ र अरु देशबाट आठ हजार चार सय ४४ पर्यटक नेपाल आएका छन् ।।

सम्वन्धित समाचारहरु