ब्रेकिङ न्यूज - Pyuthan Online - Page 17
असाेज १९ गते २०८२

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज जेठ १३ गते २०८२

जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

प्युठान अनलाईन

पुरा पढ्नुहोस
बिश्व
जेठ १३ गते २०८२ प्युठान अनलाईन

लिभरपुलको ट्रफी परेडमा कारले ठक्कर दिँदा २७ जना घाइते

जेठ १३ गते ।इङ्ग्ल्यान्डको लिभरपुल फुटबल क्लबले इङ्ग्लिस प्रिमियर लिग जितेको खुशीयाली मनाइरहेका बेला जम्मा भएका समर्थकको भीडलाई कारले ठक्कर दिँदा कम्तीमा २७ जना घाइते भएका छन् । घाइते हुनेहरुमा चार जना बालबालिका समेत रहेका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । सामान्य घाइते २० जनालाई घटनास्थलमै उपचार गरिएको बीबीसीले जनाएको छ

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १३ गते २०८२ प्युठान अनलाईन

पहिरोमा पुरिएर एक्स्काभेटर चालकको ज्यान गयो

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाको दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । जलविद्युत् आयोजनाको पाइपलाइनका लागि निर्माणाधीन कुनौटा–दर शिलबाङ मोटरबाटो खन्ने क्रममा खसेको पहिरोमा पुरिएर एक्स्काभेटर चालक ३२ वर्षका खेमराज कुमाललको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–८ घर भएका एक्स्काभेटर चालक कुमालको शव

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १० गते २०८२ सन्तोष सुनार

स्वर्गद्वारीमा जेठ १२ गते ईन्द्रेणीका कृष्ण कडेल सहित १९ कलाकार आउदै

प्यूठान ।स्वर्गद्वारीमा जेठ १२ गते ईन्द्रेणीका कृष्ण प्रसाद कडेल सहित १९ कलाकार आउन लागेका छन । जिल्लाको प्रमुख धार्मिक स्थल स्वर्गद्वारी मन्दिरको दर्शन गर्न र यस स्वर्गद्वारी नगरपालिकाको विभिन्न पर्यटक ठाउँहरुमा भ्रमण सँगै सास्कृतिकहरु पस्कन आउन लागेको स्वर्गद्वारी नगरपालिकाका प्रमुख टेक प्रसाद भण्डारीले जानकारी दिनुभयो । आउने कलाकारहरुमा चर्चित लोक दोहोरी ईन्दे्रणी कार्यक्रमका सञ्चालक कृष्ण

पुरा पढ्नुहो
बिबिध
जेठ ८ गते २०८२ प्युठान अनलाईन

 हिजोअस्तिको तुलनामा पानी कम पर्ने

प्यूठान अनलाईन न्यूज डेक्स । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण आज पनि विभिन्न ठाउँमा वर्षा र केही ठाउँमा हावाहुरीको सम्भावना रहेको छ । अहिले बिहान कोशी प्रदेशका झापा, इलाम, मोरङ लगायतका केही जिल्लामा हल्का वर्षा भएको छ । आज दिउँसो देशभर मौसम

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ ६ गते २०८२ प्युठान अनलाईन

छाडा पशुचौपाय नियन्त्रण तथा व्यवस्थापनमा स्वर्गद्वारी नगरपालिकाको आग्रह

६ गते जेठ ,प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकाले भिगृ बजार क्षेत्रभित्र अनियन्त्रित रुपमा छोडिएका छाडा पशुपन्छी चौपायाहरु व्यवस्थापन गर्न नगरबासीहरुलाई आग्रह गरेको छ । छोडिएका छाडा पशुपन्छी चौपायाबाट सडक, चोक, खेतबारी समेतमा अतिक्रमण हानी नोक्सानी बढ्‌दै गएको र चौपायाको मृत्युसँगै वातावरणीय प्रदूषण एवम् सडक दुर्घटना समेत बढ्‌दै गईरहेको अवस्था नगरबासीहरुमा जानकारी गराउदै मङ्गलबार सुचना निकाली

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ ६ गते २०८२ प्युठान अनलाईन

लुम्बिनीमा एक सय ८० वटा चट्याङका घटनामा ५४ मृत्यु

दाङ,६ जेठ । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रोशनीकुमारी श्रेष्ठले नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको उच्च जोखिममा रहेका बताउनुभयो । उहाँका अनुसार २०७८ साउनदेखि २०८२ जेठ ५ गते हिजोसम्मको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ ५ गते २०८२ सन्तोष सुनार

माण्डवी ३ मा मदिरा र सुर्तीजन्य पदार्थमा वालबालिकालाई किनबेचमा रोक

५ जेठ , प्यूठान । जिल्लाको माण्डवी गाउँपालिका वडा नं. ३ मा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पदार्थ किनबेच गर्न रोक लगाईएको छ। सोमबार वडा कार्यालयले प्यूठान उद्योग वाणिज्य संघ माण्डवी बजार क्षेत्र र होटल व्यवसायी संघसँग अन्तरक्रिया गरेर उक्त निर्णय गरिएको वडा अध्यक्ष धनेन्द्र कार्कीले जानकारी दिनुभयो । चुरोट, सुर्ती,

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ ५ गते २०८२ सन्तोष सुनार

नेकपा माओवादीका केन्द्रका अध्यक्ष प्रचण्ड जेठ ७ गते रोल्पा आउँदै

रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) रोल्पा आँउन लाग्नु भएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिति रोल्पाको आयोजनामा हुन लागेको जनतासँग माओवादी जागरण अभियान अन्तर्गतको मध्यपहाडी लोकमार्ग केन्द्रित कार्यक्रम अनुसार जनयुद्धको आधार भुमी रोल्पाको विशाल जनसभा तथा जनजागरण अभियान कार्यक्रमको सम्बोधन गर्नका लागि अध्यक्ष प्रचण्ड

पुरा पढ्नुहो
अर्थ-शेयर
जेठ ४ गते २०८२ प्युठान अनलाईन

रसुवामा साढे ७ किलो भन्दा धेरै सुन बरामद

प्यूठान अनलाईन न्यूज डेक्स । रसुवामा साढे सात किलोभन्दा धेरै सुन बरामद भएको छ । चीनबाट ल्याउँदै गर्दा भन्सार नाकाबाट प्रहरीले सुन बरामद गरेको हो । सात वटा बिस्कुट र केही साना टुक्रामा रहेको सुन साढे सात किलोभन्दा केही बढीजस्तो रहेको र बरामद भएको सुनको परीक्षणको काम भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी

पुरा पढ्नुहो