ब्रेकिङ न्यूज - Pyuthan Online - Page 18
जेठ ५ गते २०८३

ब्रेकिङ न्यूज

बिबिध भाद्र ३१ गते २०८२

आज देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
भाद्र ३० गते २०८२ प्युठान अनलाईन

संसद् भवनबाट लुटिएका सामान फिर्ता गर्न

काठमाण्डाै – सङ्घीय संसद् सचिवालयले ‘जेन–जी’ प्रदर्शनका क्रममा संसद् भवनबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । सङ्घीय संसद् सचिवालय (आन्तरिक सेवा तथा योजना शाखा) ले आज सूचना निकालेर सामान फिर्ता गर्न आग्रह गरेको हो । संसद् सचिवालयका अनुसार प्रदर्शनका क्रममा टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र ३० गते २०८२ प्युठान अनलाईन

भ्रष्टाचार उन्मुलनलाई जीवनमरणको विषयको रुपमा लिएको छु ः कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै घिसिङले सरकारको प्रमुख दायित्व तोकिएको समयमा चुनाव गराउने र जेनजी आन्दोलनको क्रममा आगजनी गरिएका संरचनाको पुनर्निमाण गर्ने रहेको बताए ।उनले आफुले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुदा प्राप्त गरेको प्राविधिक र व्यवस्थापकीय ज्ञानको प्रयोग गरेर काम गर्ने बताए ।

पुरा पढ्नुहो
अर्थ-शेयर
भाद्र ३० गते २०८२ प्युठान अनलाईन

सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ । सुन तोलामा एक सय रूपैयाँले बढेर दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख १५ हजार एक सय रुपैयाँ थियो । गएको शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र ३० गते २०८२ प्युठान अनलाईन

मकवानपुरमा सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुई महिनाकी सुत्केरी महिलालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राक्सिराङ–१ का ४१ वर्षीय अन्तरे थिङलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले पीडित महिलाको बयानका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिए । पीडित

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र ३० गते २०८२ प्युठान अनलाईन

इजरायली आक्रमणमा परी गाजामा थप ५३ जनाको ज्यान गयो

इजरायली सेनाले गाजा सिटीमा आक्रमण तीव्र पार्दा एकैदिन ५३ जना प्यालेस्टिनीको ज्यान लिएको छ । आक्रमणमा तीनवटा आवासीय टावरसहित जम्मा १६ भवन पूर्ण रुपमा क्षति भएकोे अल जजिराले जनाएको छ ।गाजामा मात्र ३५ जनाको ज्यान गएकोे स्वास्थ्यकर्मीहरूले बताएका छन । भोकमरीका कारण थप दुई जनाको ज्यान गएसँगै युद्ध शुरू भएदेखि अहिलेसम्म कुपोषणका कारण ज्यान गुमाउनेको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र ३० गते २०८२ प्युठान अनलाईन

जेन–जी समुह प्युठानद्वारा सम्पत्ति छानबिन गर्न माग

प्यूठान । जेन – जी समुह प्यूठानले जनप्रतिनिधी , कर्मचारी ,ठेकेदार एवम उच्च पथमा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न माग गरेको छ । आईतबार उक्त समुहले प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई सम्पत्ति छानबिन गर्न भनी माग पत्र पेश गरेको हो। सम्पत्ति छानबिन माग पत्र पेश गर्नेमा जेन –जी प्रतिनिधी बिप्लव विष्ट र शान्त बहादुर पुन

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र ३० गते २०८२ प्युठान अनलाईन

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त

काठमाण्डौ – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ ।भण्डारी देशको प्रथम महिला महान्यायाधिवक्ता बन्नुभएको छ । भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको छोरी हुनुहुन्छ । उहाँ पूर्वसूचना आयुक्तसमेत हुनुहुन्छ । यसअघि रमेश बडालले महान्यायाधिवक्ता पदबाट राजीनामा दिनुभएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले बडालको राजीनामा स्वीकृत गरेसँगै भण्डारी नियुक्त हुनुभएको हो

पुरा पढ्नुहो
खेलकुद
भाद्र २८ गते २०८२ प्युठान अनलाईन

पाकिस्तानको एशिया कपमा विजयी शुरुवात

काठमाडौँ । पाकिस्तानले जारी एशिया कपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा पाकिस्तानले ओमानलाई ९३ रनले जितेको छ ।पाकिस्तानले दिएको १६१ रनको लक्ष्य पछाएको ओमानले १६.४ ओभरमा अल आउट हुदै केवल ६७ रन मात्र बनाएको थियो ।ओमानका लागि हम्माद मिर्जाले सर्बाधिक २७ रन बनाएका थिए भने आमिर कालीमले १३ रन बनाएका थिए ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र २८ गते २०८२ प्युठान अनलाईन

प्रतिनिधिसभा विघटन भएसँगै फागुन २१ गते चुनाव गर्ने घोषणा

काठमाण्डौ, २८ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटनको निर्णय गर्नुभएको छ । गएराति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनुभएकी कार्कीले आफ्नो पहिलो निर्णयमा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्नुभएको थियो । नवनियुक्त प्रधानमन्त्री कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति पौडेलले सदर गर्दै आउँदो फागुन २१ गते बिहीबारका दिन चुनावको मिति घोषणा गर्नुभएको

पुरा पढ्नुहो