ब्रेकिङ न्यूज - Pyuthan Online - Page 16
मंसिर ३ गते २०८३

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज असाेज ३० गते २०८२

न्यू भुषाल कृर्षि तथा पशुँपन्छि फर्ममा विद्युत सट हुदा आगलागी ः एक घाईते ,चारलाखको क्षति

प्युठान अनलाईन

पुरा पढ्नुहोस
अर्थ-शेयर
असाेज ३० गते २०८२ • प्युठान अनलाईन

सुनको भाउ आज २ लाख ५० हजार नाघ्यो

प्यूठान अनलाइृन न्यूज डेक्स ।आज सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढेर तोलाको दुई लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४८ हजार नौ सय रुपैयाँ रहेको थियो । आज चाँदीको भाउ पनि

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज २९ गते २०८२ • प्युठान अनलाईन

एकै महिनामा विदेश जाने विद्यार्थीले लगे ३२ अर्ब ७६ करोड रुपैयाँ

काठमाडौँ, २९ असोज । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो महिनाको आर्थिक विवरणअनुसार गएको भदौमा मात्रै विदेश जाने विद्यार्थीले ३२ अर्ब ७६ करोड रुपैयाँ लगेका छन् । अघिल्लो वर्षको त्यही अवधिमा २८ अर्ब २० करोड रुपैयाँ मात्रै थियो ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज २९ गते २०८२ • प्युठान अनलाईन

विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया शुरू

काठमाण्डौ – विगत दुई वर्षदेखि प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएका नेपालका विपिन जोशीको शव स्वदेश ल्याउन आवश्यक प्रक्रिया शुरू भएको छ । परराष्ट्र मन्त्रालयले हिजो विज्ञप्ति निकालेर इजरायलमा रहेका नेपाली दूतावासका प्रतिनिधिले तेल अभिवस्थित ‘नेशनल सेन्टर फर फरेन्सिक मेडिसिन’ को भ्रमण गरी विपिनको शवबारे थप पुष्टि गरेको र शव नेपाल ल्याउनेबारे प्रक्रिया शुरू भएको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज २९ गते २०८२ • प्युठान अनलाईन

आजको मौसम कस्तो छ ? थाहा पाउनुहोस्

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागका

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज २६ गते २०८२ • प्युठान अनलाईन

पर्सा र बारामा हैजा प्रभावित क्षेत्रमा खोप अभियान शुरु हुँदै

काठमाण्डौ – सरकारले पर्सा र बाराको हैजा प्रभावित क्षेत्रमा खोप अभियान शुरु गर्दैछ । हैजा प्रभावित क्षेत्रमा एक वर्षमाथिका सबैलाई खोप दिन लागिएको हो । पर्सामा आजदेखि र बारामा भोलिदेखि खोप दिन थालिने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोपशाखाले जनाएको छ । खोपशाखा प्रमुख डा। अभियान गौतमले हैजाविरुद्धको खोप बजारमा किनेर

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज २६ गते २०८२ • प्युठान अनलाईन

जीवित बन्धकहरूको नयाँ सूचीमा विपीन जोशी

काठमाण्डौ – हमास लडाकु समूहको गाजामा बन्धक बनाएकामध्ये नेपालका विपीन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ । यसअघि २० जनाको सूची सार्वजनिक हुँदा जोशीको अवस्था थाहा हुन नसकेको सीएनएनले प्रकाशित गरेको थियो । तर अहिले वासिङ्टन पोस्टले जीवित २२ जनाको सूचीमा नेपालका विपीन जोशी पनि समेटेको छ । दुई सय ५१ जनामध्ये गाजामा

पुरा पढ्नुहो
खेलकुद
असाेज २४ गते २०८२ • प्युठान अनलाईन

जापानमाथि नेपालको ५ विकेटको जित

काठमाडौँ । नेपालले जापानलाई ५ विकेटले पराजित गरेको छ । आइसीसी पुरुष टी(२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत जापानले दिएको १३२ रनको लक्ष्य पछाएको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । नेपालका लागि आसिफ सेखले सर्बाधिक ३८ रन बनाए भने गुलशन झाले अविजित २८ रन बनाएका थिए

पुरा पढ्नुहो
खेलकुद
असाेज २४ गते २०८२ • प्युठान अनलाईन

नेपाल र जापान एशियन टी ट्वान्टी विश्वकप छनोटको सुपर ६ मा प्रवेश

प्यूठान अनलाईन न्यूज डेक्स । नेपाल र जापान आईसीसी टी–२० विश्वकप एशिया एन्ड इस्ट–एशिया प्यासिफिक छनोटको सुपर ६ मा प्रवेश गरेका छन् । अस्ति जापानले कुवेतलाई ५ विकेटले हराएसँगै नेपाल पनि सुपर ६ मा प्रवेश गरेको हो । समूह ‘बी’ को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो । नेपाल नेट रनरेटको आधारमा शीर्ष

पुरा पढ्नुहो
खेलकुद
असाेज २४ गते २०८२ • प्युठान अनलाईन

चकचकेमा असोज २५ गते देखी २७ गते सम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुदै

प्युठान । जिल्लाको माण्डवी गाउँपालिका ५ चकचकेमा २५ गते देखी २७ गते सम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। चकचके युवा क्लबले आफ्नो दोस्रो वार्षिक उत्सबको अवसरमा चकचके कोल्वट स्थित खेल मैदानमा हुन लागेको क्लवका अध्यक्ष डम्बर बहादुर खड्काले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । यस खुल्ला भलिबल प्रतियोगितामा पुरुष र महिलाको समूहले भाग

पुरा पढ्नुहो