ब्रेकिङ न्यूज - Pyuthan Online - Page 27
श्रावण ४ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज श्रावण २२ गते २०८२

वैदेशिक रोजगारीमा ठगिएकाको ५५ लाख फिर्ता

प्युठान अनलाईन

पुरा पढ्नुहोस
खेलकुद
श्रावण २२ गते २०८२ प्युठान अनलाईन

२० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र भूटानबीचको खेल बराबरीमा

काठमाण्डौ – एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपाल र भूटानबीचको खेल बराबरीमा रोकिएको छ । आयोजक भुटानविरुद्धसँग हिजो भएको खेलमा नेपाल १–१ गोलको बराबरीमा रोकिएको हो । भूटानविरुद्ध नेपालकी सेनु परियारले खेलको ४० औं सेकेण्डमा गोल गरे पनि नेपालले लामो समय अग्रता जोगाउन सकेन । खेलको १८ औं मिनेटमा भूटानले गोल फर्कायो ।

पुरा पढ्नुहो
बिबिध
श्रावण २२ गते २०८२ प्युठान अनलाईन

आज लुम्बिनी सहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानहरू तथा कोशी, मधेस, गण्डकी, लुम्बिनी

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण २१ गते २०८२ सन्तोष सुनार

गौमुखीको अर्खामा एक गोठमा आगलागी ः ६ पशुचौपाय गम्भिर

प्यूठान । जिल्लाको गौमुखी गाउपालिका १ अर्खाको थनिकामा एक गोठमा आगलागी हुदा आधा दर्जन पशुचौपाय जलेर गम्भिर घाईते भएका छन । मङ्गलबार थनिका निवासी धन बहादुर तामाङको गोठमा दिउसो ३ बजेको समयमा आगलागी हुदा एक हल गोरु , गाभिनो भैसी , एक बाच्छो , एक पाडो र पाडी गरी पशुचौपाय जलेर गम्भिर घाईते अवस्थामा रहेको

पुरा पढ्नुहो
बिबिध
श्रावण २१ गते २०८२ प्युठान अनलाईन

आजको मौसम कस्तो छ  ?

प्यूठान अनलाईन न्यूज डेक्स । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेको बताएको छ ।महाशाखाले हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू(भागमा अधिकांश बदली रही बाँकी भू(भागमा साधारणतया बदली रहेको र मधेश प्रदेशका एक(दुई स्थानमा तथा बाँकी प्रदेशका

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण २१ गते २०८२ प्युठान अनलाईन

शर्मिला वाइबा पक्राउ

प्यूठान अनालाईन न्युज डेक्स । आफुलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । वाइबालाई मङ्गलबार पोखराको लेकसाइडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरि बस्नेतले जानकारी दिनुभयो । वाइबालाई साइबर अपराध सम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको हो । पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण २० गते २०८२ शम्भु सुनार

कक्षा १२को नतिजामा झिमरुक जिल्लामै उत्कृष्ट, गाउँपालिकाद्वारा बधाई तथा शुभकानमना

प्यूठान । जिल्लाको झिमरुक गाउपालिका कक्षा १२ को नतिजामा जिल्लामै उतकृष्ठ सफलता हासिल गरेको छ। सोमबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा सार्वजनिक नतिजाअनुसार झिमरुक गाउँपालिकाका सामुदायिक विद्यालयहरूबाट ६०.४२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गाउँपालिकामा पाँचवटा सामुदायिक माध्यमिक विद्यालयहरूबाट सहभागी भएका विद्यार्थीहरूको प्रदर्शन जिल्लामै उत्कृष्ट भएको हो ।गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण २० गते २०८२ प्युठान अनलाईन

देशलाई ग्रे लिस्टबाट बाहिर निकाल्न प्रयास गरिरहेका छौं अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न संगठित रूपमा प्रयास गरिरहेको बताएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोदेह्का प्रश्नको जवाफ दिनेक्रममा मन्त्री पौडेलले ग्रेलिस्टबाट बाहिरीनका लागि विद्यमान दर्जनौं कानूनलाई संशोधन गरिएको बताउदै अन्तर्राष्ट्रिय संस्थाहरूले दिएका सुझावहरुलाई कार्यान्वयन गरेको जानकारी दिएका छन् ।नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण २० गते २०८२ प्युठान अनलाईन

कक्षा १२ को नतिजामा ९ प्रतिशतले सुधार

काठमाण्डौ, २० श्रावण । राष्ट्रिय परीक्षा बोर्डले हिजो सार्वजनिक गरेको कक्षा १२ को नतिजा गएको वर्षभन्दा सुधार भएको छ । हिजो साँझ बसेको बोर्ड बैठकले सार्वजनिक गरेको नतिजामा गएको वर्षभन्दा यस वर्ष करिब ९ प्रतिशतले नतिजामा सुधार आएको हो । यस वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थी पास भएका छन् । गएको वर्ष ५२ दशमलव

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण १७ गते २०८२ शम्भु सुनार

झिमरुकका अध्यक्ष महतरा क्षेत्री जनगुनासो सुन्न बस्ती बस्तीमा

प्युठान । प्यूठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले गाउपालिकाबासीको जनगुनासो सुन्न गाउँ बस्तीमा पुग्नु भएको छ । शनिबार गाउपालिकाको वडा न ६ का जनाताहरुसँग प्रत्यक्ष रुपमा गुनासो सुन्न गाउँ बस्तीमा पुगेको सचिवालयले जनाएको छ। उक्त अवसरमा स्थानीयबासीहरुले आज सडक, पुल, सिंचाइ, खानेपानी, लगायतका योजना माग गरेकोले पुरा गर्न पहल कदमीको साथ लाग्ने अध्यक्ष

पुरा पढ्नुहो