ब्रेकिङ न्यूज - Pyuthan Online - Page 5
मंसिर ३ गते २०८३

ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज चैत्र ६ गते २०८२

एसईई परीक्षामा झन्डै पाँच लाख विद्यार्थी सहभागी हुदै

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
चैत्र ४ गते २०८२ • प्युठान अनलाईन

उमामहेश्वरी सारीमा पौडेल परिवारद्वारा छात्रवृत्ति अक्षयकोष स्थापना

प्यूठान । उमामहेश्वरी माध्यमिक विद्यालय स्वर्गद्वारी–५, सारी, प्युठानमा “डिल्लिराज–हरिकला” नामक छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ । शिक्षा र सेवाको उज्यालो दीप प्रज्वलित गर्दै पीता एवम् विद्यालयका पूर्व प्र.अ .तथा शिक्षक स्वर्गीय डिल्लिराज पौडेल र माता हरिकला पौड्यालको पावन स्मृतिमा उहाँहरूका छोराहरू प्रा.डा. देवराज पौडेल , प्रशिक्षक घनश्याम पौडेल , दन्त चिकित्सक मदनकुमार पौडेल लगायत सम्पूर्ण

पुरा पढ्नुहो
बिबिध
फागुन २९ गते २०८२ • सन्तोष सुनार

खानेपानीको समस्या रहेको हल्दिखोला वस्तीमा एक घर एक धारा

प्यूठान । विगत लामो समयदेखी खानेपानीको समस्या रहेको हल्दिखोला वस्तीमा एक घर एक धाराको सुविधा शुभआरम्भ भएको छ । शुक्रबार प्यूठान नगरपालिका वडा नं ४ मा रहेको हल्दिखोला बस्तिमा लामो समयदेखी खानेपानीको समस्या रहेर मर्का परेका वडा वासीहरलाई प्यूठान नगरपालिकाको नगर प्रमुख विष्णु बहादुर योगीले मेयर कोषबाट बजेट व्यवस्थापन गरी सत्र घरमा एक घर एक

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
फागुन १४ गते २०८२ • प्युठान अनलाईन

क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ

प्यूठान । चुनाव बहिष्कारमा रहेको क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका दुई नेतालाई प्रहरीले पक्राउ गरेको छ ।पार्टीका जिल्ला इन्चार्ज टिकाराम पौडेल र सचिव वीर बहादुर पुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरी भट्टराईले जानकारी दिनुभयो। निर्वाचन बहिष्कार सम्बन्धि पर्चा वितरण गरिरहेको अवस्थामा पौडेल र पुनलाई बिजुवार पुण्यखोलाबाट प्रहरीले पक्राउ गरेको हो

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
फागुन १३ गते २०८२ • प्युठान अनलाईन

निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना

काठमाडौ। फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए दुई लाख रुपैयाँ जरिवाना हुने भएको छ।प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारलाई आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको उल्लेख छ। कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार वा दलका कार्यकर्ता वा आम नागरिकले

पुरा पढ्नुहो
बिश्व
फागुन १३ गते २०८२ • प्युठान अनलाईन

युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धको ४ वर्षपछि पनि युक्रेनको एकता कायम रहेको र रुसले आफ्नो लक्ष्य हासिल गर्न नसकेको बताउनुभएको छ ।४ वर्ष अघि सन् २०२२ फेब्रुअरी २४ तारिखमा शुरू भएको रुसको आक्रमणले पूर्वी युक्रेनको धेरै भाग पूर्ण रुपमा क्षति भइसकेको छ । लाखौं विस्थापित भएका छन् । युक्रेनीहरूले आक्रमणको शुरूवाती दिनहरूमा प्रतिरोध गरेका थिए

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
फागुन १२ गते २०८२ • प्युठान अनलाईन

तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश

काठमाडौं । विशेष अदालतले पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दामा मुछिएका पाँचजना आरोपितहरुलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले सोमबार राती पाँचजनालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो ।पूर्वसचिवहरु मधुकुमार मरासिनी, मोहनकृष्ण सापकोटा, सुमनप्रसाद शर्मा, पूर्वउपसचिव प्रेमनाथ उपाध्याय र नेपाल नागरिक तत्कालीन

पुरा पढ्नुहो
अर्थ-शेयर
फागुन १२ गते २०८२ • प्युठान अनलाईन

पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आइपिओ निष्काशन गरेको छ । कम्पनिले सर्वसाधारणका लागि ४५ लाख कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा बिक्री गर्ने गरि खोलेको हो ।उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको शेयर बाँडफाँटपछि कम्पनीले बाँकी शेयर सर्वसाधारणका लागि खुला गरेको हो ।कम्पनीले जारी

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
फागुन ६ गते २०८२ • प्युठान अनलाईन

क्रान्तिको आधार भूमिबाट समाजवादको नयाँ यात्रा गर्न आएको हुँ ः प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डु नायगाड–देउखोलाबाट करिब एक घण्टाको पैदल यात्रापछि सिस्ने गाउँपालिका–२ नायगाड हुँदै सदरमुकाम रूकुमकोट पुगेका छन्।चुनावी अभियानका क्रममा जिल्लाका विभिन्न विकट स्थानको भ्रमणपछि उनले पत्रकार सम्मेलन गर्दै आफ्ना अनुभव सार्वजनिक गरे।संयोजक प्रचण्डले भुमे र पुथा उत्तरगंगा गाउँपालिकाका सबै वडासहित दुर्गम बस्तीहरूमा दुई–तीन दिनमै कठिन अभियान सम्पन्न गरेको उल्लेख गर्दै जनताको

पुरा पढ्नुहो
अर्थ-शेयर
फागुन ६ गते २०८२ • प्युठान अनलाईन

सुनको भाउ आज तोलामा १ हजार ५०० रुपैयाँले घट्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ हिजो ९ सय रुपैयाँले घटेको सुन आज १ हजार ५ सय रुपैयाँले घटेर तोलाको ३ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १ हजार ९ सय रुपैयाँ थियो । यस्तै

पुरा पढ्नुहो