ब्रेकिङ न्यूज - Pyuthan Online - Page 4
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

ब्रेकिङ न्यूज

अर्थ-शेयर चैत्र १३ गते २०८२

आज सुनको भाउ ५ हजार ६ सय रुपैयाँले घट्यो

प्युठान अनलाईन

पुरा पढ्नुहोस
बिबिध
चैत्र ८ गते २०८२ प्युठान अनलाईन

आज विश्व जल दिवस मनाइदैं

काठमाडौँ । आज विश्व जल दिवस मनाइदैं छ । हरेक वर्ष मार्च २२ को दिनलाई विश्व जल दिवसको रुपमा मनाइँदै आइएको छ । यस बर्षको विश्व पानी दिवसको विषयवस्तु ुपानी र लिङ्गु रहेको छ, जसको साथमा ुजहाँ पानी बग्छ, समानता बढ्छु भन्ने अभियानको नारा पनि रहेको छ । यस अभियानले पानीको पहुँच, सरसफाइ र लैङ्गिक

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र ८ गते २०८२ प्युठान अनलाईन

पाल्पामा टिपर दुर्घटना हुँदा चालकसहित चार जनाको ज्यान गयो

काठमाण्डौ — पाल्पामा भएको टिपर दुर्घटनामा चालकसहित चार जनाको ज्यान गएको छ । माथागढी गाउँपालिका ७ रहबासमा हिजो बेलुका भएको दुर्घटनामा टिपरका चालक अर्घाखाँचीको सितगंगा नगरपालिका–४ का २६ वर्षीय चिन्ताबहादुर सुनार, त्यही ठाउँका २६ वर्षीय सुनिल विक र रुपन्देही देबदह नगरपालिका–२ खैरेनीका सुनिल नेपाली र तानसेन नगरपालिका–१० पटुवाका राजन चिदीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय,

पुरा पढ्नुहो
बिबिध
चैत्र ७ गते २०८२ सन्तोष सुनार

प्यूठानमा बाह्र हजार एक सय पैसठ्ठी उन्नत चुल्हो वितरण

प्यूठान । प्यूठानमा बाह्र हजार एक सय पैसठ्ठी उन्नत चुल्हो वितरण गरिएको छ । “सफा भान्छा स्वस्थ परिवार” नराको साथ हक्स पावर नेपाल कम्पनी विरगञ्जको उद्पादन , विकास सरोकार समाज (डिकोस)को साझेदारी र प्राक्टिकल एक्सन नेपालको सञ्चालनमा प्यूठान जिल्लाका स्थानीय तहसँग समन्व्य गरी छ हजार दुई पर्ने चुल्होलाई संस्थाले साठ्ठी प्रतिशत अनुदान मार्फत तिन हजार

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र ६ गते २०८२ प्युठान अनलाईन

हावाहुरीले उदयपुरमा सवा करोडको क्षति

चार दिनअघि आएको हावाहुरीले उदयपुरमा व्यापक जनधनको क्षति पुर्‍याएको विवरण सार्वजनिक भएको छ। प्रहरीले हालै सार्वजनिक गरेको संकलित तथ्यांकअनुसार मानवीय क्षतितर्फ २ जनाको मृत्यु भएको छ भने भौतिक क्षतितर्फ १ करोड २० लाख ६६ हजार ५ सय रुपैयाँ बराबरको नोक्सानी भएको छ। चैत २ गते राति ८स्०० देखि ९स्०० बजेसम्म वर्षासँगै आएको हावाहुरीका कारण कटारी

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र ६ गते २०८२ प्युठान अनलाईन

नयाँ संसद् भवन तयारी अवस्थामा छ ः गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ संसद् भवनको निर्माण र व्यवस्थापन पक्षको निरीक्षण गर्दै सबै तयारी पूरा भएको बताएका छन् । निरीक्षणका क्रममा उनले प्रतिनिधि सभाको छुट्टै बैठक र आवश्यक परेको खण्डमा दुवै सदनको संयुक्त बैठक सञ्चालनका लागि समेत पूर्वाधार तयार रहेको जानकारी दिएका हुन् । साथै, कार्यव्यवस्था समितिको बैठक कक्ष र सभामुखको कार्यकक्ष समेत

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र ६ गते २०८२ प्युठान अनलाईन

हावाहुरीले टनेल उडाउँदा २४ लाखभन्दा बढीको क्षति

धनकुटा — धनकुटाको छथर जोरपाटी–६ सिधुवा क्षेत्रमा हावाहुरीले तरकारी खेती गरेको टनेल उडाउँदा २४ लाखभन्दा बढीको क्षति पुगेको छ। हावाहुरीले पौडेल कृषि फर्म र सिंहदेवी एग्रो फर्ममा सबैभन्दा धेरै क्षति पुगेको छ । सिंहदेवी एग्रो फर्मका सञ्चालक मेघबहादुर खड्काको १६ लाख र पौडेल कृषि फर्मका खगेन्द्र पौडेलको ८ लाखभन्दा बढीको तरकारी खेतीमा क्षति पुगेको वडाध्यक्ष

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र ६ गते २०८२ प्युठान अनलाईन

एसईई परीक्षामा झन्डै पाँच लाख विद्यार्थी सहभागी हुदै

काठमाडौ। राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को (माध्यमिक शिक्षा परीक्षा०एसइईको परीक्षा केन्द्र सार्वजनिक गर्न निर्देशन दिएको छ।बोर्डले एक सूचना जारी गर्दै सबै शिक्षा विकास तथा समन्वय एकाईलाई परीक्षा केन्द्र प्रकाशन गर्न निर्देशन दिएको हो। यस वर्षको एसइई परीक्षा यही चैत्र १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुँदै छ। माध्यमिक शिक्षा परीक्षा कक्षा १० का

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र ४ गते २०८२ प्युठान अनलाईन

उमामहेश्वरी सारीमा पौडेल परिवारद्वारा छात्रवृत्ति अक्षयकोष स्थापना

प्यूठान । उमामहेश्वरी माध्यमिक विद्यालय स्वर्गद्वारी–५, सारी, प्युठानमा “डिल्लिराज–हरिकला” नामक छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ । शिक्षा र सेवाको उज्यालो दीप प्रज्वलित गर्दै पीता एवम् विद्यालयका पूर्व प्र.अ .तथा शिक्षक स्वर्गीय डिल्लिराज पौडेल र माता हरिकला पौड्यालको पावन स्मृतिमा उहाँहरूका छोराहरू प्रा.डा. देवराज पौडेल , प्रशिक्षक घनश्याम पौडेल , दन्त चिकित्सक मदनकुमार पौडेल लगायत सम्पूर्ण

पुरा पढ्नुहो
बिबिध
फागुन २९ गते २०८२ सन्तोष सुनार

खानेपानीको समस्या रहेको हल्दिखोला वस्तीमा एक घर एक धारा

प्यूठान । विगत लामो समयदेखी खानेपानीको समस्या रहेको हल्दिखोला वस्तीमा एक घर एक धाराको सुविधा शुभआरम्भ भएको छ । शुक्रबार प्यूठान नगरपालिका वडा नं ४ मा रहेको हल्दिखोला बस्तिमा लामो समयदेखी खानेपानीको समस्या रहेर मर्का परेका वडा वासीहरलाई प्यूठान नगरपालिकाको नगर प्रमुख विष्णु बहादुर योगीले मेयर कोषबाट बजेट व्यवस्थापन गरी सत्र घरमा एक घर एक

पुरा पढ्नुहो