अर्थ-शेयर - Pyuthan Online - Page 3
असाेज १९ गते २०८२

अर्थ-शेयर

अर्थ-शेयर चैत्र १८ गते २०८१

सुनको भाउ आज तोलाको एक लाख ७९ हजार सात सय रुपैयाँ पुग्यो

प्युठान अनलाईन

पुरा पढ्नुहोस
अर्थ-शेयर
चैत्र १६ गते २०८१ प्युठान अनलाईन

साता कारोबारको पहिलो दिन ९ अङ्कले बढ्यो नेप्से

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्जमा एक दशमलव ११ प्रतिशतको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९ दशमलव ८२ अङ्कले बढेर दुई हजार छ सय ९३ दशमलव १२ को बिन्दुमा कायम भएको हो । आज तीन सय २३ कम्पनीको एक करोड ५५ लाख ७२ हजार आठ सय ६२

पुरा पढ्नुहो
अर्थ-शेयर
चैत्र १६ गते २०८१ प्युठान अनलाईन

सुनको भाउ आज ६ सय रुपैयाँले बढ्यो

काठमाण्डौं,१७ चैत । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलाको एक लाख ७६ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

पुरा पढ्नुहो
अर्थ-शेयर
चैत्र १५ गते २०८१ प्युठान अनलाईन

ठूलाे आकारकाे बजेट नबनाउन सरकारलाई विज्ञहरूकाे सुझाव

काठमाण्डाै – आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि अर्थ मन्त्रालयले बजेटको तयारी तीव्र पारिरहेका बेला विज्ञहरूले ठूलो आकारको बजेट नबनाउन सुझाव दिएका छन् । राजश्व बढ्न नसकेको र वैदेशिक स्रोतमा पनि कमी आइरहेको अवस्थामा संयमतापूर्वक बजेट ल्याउन विज्ञहरूले सरकारलाई सुझाएका हुन् । अर्थविद् डा. पोषराज पाण्डेले सरकारले पहिला प्रशासनिक क्षमता वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो

पुरा पढ्नुहो
अर्थ-शेयर
चैत्र १२ गते २०८१ प्युठान अनलाईन

शेयर बजार ३९ अङ्कले बढ्यो, सबै समूहमा हरियाली

प्यूठान अनलाईन न्यूज डेक्स । हिजो ५८ अङ्कले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव १३ अङ्कले बढेर २ हजार ६ सय २१ दशमलव ८६ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा जीवन बीमा र अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

पुरा पढ्नुहो
अर्थ-शेयर
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

२२ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन आयो

काठमाण्डौं,१० चैत । चालु आर्थिक वर्षको आठ महिनामा झण्डै २२ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन आयात भएका छन् । भन्सार विभागको तथ्याङ्कअनुसार आठ महिनामा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबरका १४ लाख ७ हजार ७८ स्मार्टफोन आयात भएको हो । यसबाट सरकारले ४ अर्ब ८ करोड ५१ लाख ८३ हजार रुपैयाँ राजस्व

पुरा पढ्नुहो
अर्थ-शेयर
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

सुनको भाउ नौ सय रुपैयाँले घट्यो

काठमाण्डौ – आज सुनको भाउ तोलामा नौ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति तोलामा एक लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा १५

पुरा पढ्नुहो
अर्थ-शेयर
चैत्र ७ गते २०८१ प्युठान अनलाईन

आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा गिरावट

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२८ प्रतिशत अर्थात ७.६६ अंकले घटेर २ हजार ६९७.०४ विन्दुमा सीमित बनेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ४५२.८९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा

पुरा पढ्नुहो
अर्थ-शेयर
चैत्र ७ गते २०८१ प्युठान अनलाईन

आज सुनको भाउ एक हजार रुपैयाँले घट्यो

८ चैत । आज सुनको भाउ एक हजार रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा एक लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति तोलामा एक लाख ७६ हजार रुपैयाँ पुगेर कीर्तिमान बनाएको सुनको भाउ हिजो भने स्थिर रहेको थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ

पुरा पढ्नुहो