सम्पादकीय - Pyuthan Online - Page 10
फागुन १९ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

सम्पादकीय

खेलकुद भाद्र १५ गते २०८२

चकचकेमा असोज १९ गते देखी २१ गते सम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुदै

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
भाद्र १५ गते २०८२ प्युठान अनलाईन

गौमुखीमा चट्याङ लागेर एक पुरुषको मृत्यु

प्यूठान । जिल्लाको गौमुखी गाउँपालिका २ अर्खामा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुखी गाउँपालिका २ अर्खा बङ्गालेका वर्ष ३१ का रतिमान राना बिटालु रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । मृतक बिटालुको शनिबार राती करिब ९ बजे खाना खाएर ससुरालीमा मोबाईल हेरेर बसेको बेला चट्याङ लागेर मृत्यु भएको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र १५ गते २०८२ प्युठान अनलाईन

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको निधन

प्यूठान अनलाईन न्युज डेक्स । लुम्बिनी प्रदेशसभा सांसद सरिता पुन मगरको निधन भएको छ । एमालेबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसद रहेकी रूकुम पूर्वकी पुनको काठमाडौंमा उपचारकै क्रममा शनिबार निधन भएको हो ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र १३ गते २०८२ प्युठान अनलाईन

२४ अर्ब राजस्व लक्ष्य राखेको चीन नाका ठप्प भए, तत्काल खुलाउँ ः माधव सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उत्तरतर्फबाट सीमा नाका तत्काल सुचारु गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । चीन जोडिने सिन्धुपाल्चोकको तातोपानी नाका र रसुवागढी नाका बाढी पहिरोका कारण अवरुद्ध रहेको बताउँदै चाडों सुचारु गराउन ध्यानाकर्षण गराएका हुन् ।तातोपानी नाका जाने अरनिको राजमार्ग पछिल्लो २९ दिनदेखि अवरुद्ध रहेको भन्दै उनले यसले मुलुकको राजस्वमै असर

पुरा पढ्नुहो
समाचार
भाद्र १३ गते २०८२ प्युठान अनलाईन

नेपालको ‘ए’ क्रिकेट टोलीले आसामलाई फराकिलो अन्तरले हरायो

काठमाण्डौ – भारतको आसाम क्रिकेट टोलीसँगको दोस्रो टी–२० अभ्यास खेलमा नेपालको ‘ए’ टोली ९६ रनले विजयी भएको छ ।नेपालले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको आसाम १५ ओभर २ बलमा ७७ रनमा अलआउट भयो । आसामका रुहिनन्दन पेगुले सबैभन्दा धेरै १७ रन बनाए । नेपालका युवराज खत्रीले ४, बसिर अहमदले ३ तथा कमलसिंह ऐरी,

पुरा पढ्नुहो
बिश्व
भाद्र १३ गते २०८२ प्युठान अनलाईन

रुसद्वारा युक्रेनमा ५९८ ड्रोन र ३१ क्षेप्यास्त्र प्रहार ४ बालबालिकासहित २१ जनाको मृत्यु

काठमाडौँ । रुसले युक्रेनमा ५९८ ड्रोन र ३१ क्षेप्यास्त्र प्रहार गरेको छ । यस आक्रमणमा ४ बालबालिकासहित २१ जनाको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ । यसबाहेक आक्रमणमा ४५ जना घाइते भएका छन् ।अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अलास्कामा भएको भेटघाटको १३ दिनपछि यो भिषण आक्रमण भएको हो ।आक्रमण बारे युक्रेनी राष्ट्रपति

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र १३ गते २०८२ प्युठान अनलाईन

नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

प्यूठान अनलाईन न्युज डेक्स । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी बनाउने निर्णय गरेको हो । खापुङ पहिलो वरीयताका एआईजी थिए ।वर्तमान आईजीपी दीपक थापा यही भदौ १७ गते मध्यरातिबाट अनिवार्य अवकाशमा जाँदैछन् ।

पुरा पढ्नुहो
अर्थ-शेयर
भाद्र ८ गते २०८२ प्युठान अनलाईन

आज सुनको भाउ तोलामा २ हजार ३ सयले रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा एकैदिन दुई हजार तीन सय रुपैयाँले बढेको छ । भाउ बढेको दिन आज सुन तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९५ हजार दुई सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ पनि

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र ८ गते २०८२ प्युठान अनलाईन

देउखुरीमा मोटरसाइकल र टिप्पर ठोक्किदा ऐरावतीका सुशील थापाको मृत्यु, १ घाइते

दाङको देउखुरीमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । दुर्घटनामा परि मृत्यु हुनेमा प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष १९ को मोटरसाइकलमा सवार सुशील थापा रहेको इलाका प्रहरी कार्यालय गढवाका कार्यालय प्रमुख प्रहरी निरिक्षक डवल बहादुर बमले जानकारी दिनुभएको छ । थापाको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र ५ गते २०८२ प्युठान अनलाईन

कुवेतमा विषाक्त मदिरा उत्पादन गर्नेलाई मृत्युदण्ड

काठमाडौं । कुवेतको गृह मन्त्रालयले विषाक्त मदिरा सेवनपछि उपचारार्थ अस्पतालमा भर्ना भएका सबै आप्रवासीलाई उपचारपछि देश निकाला गर्ने भएको छ । देश निकालामा पर्नेमा ३५ नेपालीसहित ७१ जना छन् ।कुवेती सञ्चारमाध्यमहरूका अनुसार तीमध्ये पनि मुख्य नाइके मानिएका ४ जनालाई हत्या अभियोग लगाएर मृत्युदण्ड हुनसक्ने छ । यो प्रकरणमा देश निकालामा परेकाहरुलाई पुनः कुवेत प्रवेशमा प्रतिबन्ध

पुरा पढ्नुहो