पर्सा र बारामा हैजा प्रभावित क्षेत्रमा खोप अभियान शुरु हुँदै
काठमाण्डौ – सरकारले पर्सा र बाराको हैजा प्रभावित क्षेत्रमा खोप अभियान शुरु गर्दैछ । हैजा प्रभावित क्षेत्रमा एक वर्षमाथिका सबैलाई खोप दिन लागिएको हो । पर्सामा आजदेखि र बारामा भोलिदेखि खोप दिन थालिने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोपशाखाले जनाएको छ । खोपशाखा प्रमुख डा। अभियान गौतमले हैजाविरुद्धको खोप बजारमा किनेर