गुल्मिको पृथ्वी मावि पुर्कोटदहका विद्यार्थी बाटैबाट अपरिचित व्यक्तिद्वारा अपहरण
गुल्मि । गुल्मिको पृथ्वी मावि पुर्कोटदहका एक विद्यार्थी बाटैबाट अपरिचित व्यक्तिद्वारा अपहरण भएका छन । मङ्गलबार गुल्मीको मदाने गाउँपालिका ६, पुर्कोटदह स्थित पृथ्वी माध्यमिक विद्यालयका कक्षा ७ मा पढ्ने भुवन कुँवरलाई वडा न.७, भनभनेको बाँसडाडा स्थित घरबाट विद्यालय आउँदै गरेका कन्के देउराली तलको सडकबाट नकावधारी चार जना अपरिचित युवाहरुको समूहले अपहरण गरी घिसार्दै ग्वारीको जङ्गल