प्यूठान नगरपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने
प्यूठान । जिल्लाको प्यूठान नगरपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । नगरपालिकाले अनुदान लिन इच्छुक किसानलाई निवेदन दिन १५ दिने सार्वजनिक सुचाना जारी गरेको हो । नगरपालिकाले चालु आर्थिक वर्ष २०८२(०८३ को वार्षिक स्विकृत कार्यक्रम अनुसार हलगोरु पाल्ने किसानहरुलाई अनुदान उपलब्ध गराउनका लागि सार्वजनिक सूचना आव्हान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर