आजको मौसम कस्तो छ ?
प्यूठान अनलाईन न्यूज डेक्स । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेको बताएको छ ।महाशाखाले हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू(भागमा अधिकांश बदली रही बाँकी भू(भागमा साधारणतया बदली रहेको र मधेश प्रदेशका एक(दुई स्थानमा तथा बाँकी प्रदेशका