मनोरञ्जन - Pyuthan Online
श्रावण १२ गते २०८२
ब्रेकिङ न्यूज
हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी आज यी स्थानमा भारी वर्षाको सम्भावना क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’ प्रचण्डको जनार्दन लक्षित टिप्पणी स् केहि साथीहरु मसँग सिँगौरी खेल्दैछन् हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी आज यी स्थानमा भारी वर्षाको सम्भावना क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’ प्रचण्डको जनार्दन लक्षित टिप्पणी स् केहि साथीहरु मसँग सिँगौरी खेल्दैछन्

मनोरञ्जन

ब्रेकिङ न्यूज वैशाख २० गते २०८२

‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रोसेस पाण्डेले जिते

प्युठान अनलाईन

पुरा पढ्नुहोस
मनोरञ्जन
वैशाख ११ गते २०८२ प्युठान अनलाईन

आज १९औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

प्यूठान अनालाईन न्यूज डेक्स । आज १९औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलहरुको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेकाले नागरिकको जीत भएको खुशीयालीमा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । २०६१ साल माघ १९ गते तत्कालीन

पुरा पढ्नुहो
मनोरञ्जन
वैशाख ४ गते २०८२ प्युठान अनलाईन

गर्मीमा दही खानुको फाइदै फाइदा

दहीको प्रयोग खानपिन मात्रै हुँदैन, छालाको हेरचाहमा पनि यसको प्रयोग गरिन्छ ।  दहीमा हाम्रो शरीरलाई आवश्यक कयौँ पोषक तत्त्व र स्वस्थ ब्याक्टेरिया पाइन्छ, जुन हाम्रो स्वास्थ्यको लागि चमत्कारी साबित हुन सक्छन् । दहीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, पाचन प्रणाली सुधार्छ र हड्डीलाई मजबुत पनि बनाउँछ । दहीको सेवनले रक्तचापको समस्याबाट पनि राहत पाउन सकिन्छ ।

पुरा पढ्नुहो
मनोरञ्जन
चैत्र १६ गते २०८१ प्युठान अनलाईन

आठविसकोटमा रहेको नापी कार्यालयको बोर्डमा ‘आई लभ यू प्रमिला’ ‍‍‍‍‍‍‍‍‍‍‍लेखेपछी..

रुकुम पश्चिम, १७ चैत ।  रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ९ राडीमा रहेको नापी कार्यालयको साइनबोर्ड ह्याक भएको छ । आज बिहान कार्यालयको डिजिटल बोर्डमा ‘‘आई लभ यू प्रमिला, आई रियल्ली लभ यू’’ लेखेको देखिएको छ । नगरप्रमुख रवि केसीका अनुसार ह्याकरले नापी कार्यालको नाम हटाएर ‘‘आई लभ यू प्रमिला, आई रियल्ली लभ यू’’ लेखेको

पुरा पढ्नुहो
मनोरञ्जन
चैत्र १६ गते २०८१ प्युठान अनलाईन

मनाङ सदरमुकाममा पहिलोपटक बस पुग्यो, बेँसीशहर–चामे खण्डमा नियमित चलाउने तयारी

मनाङ – बेँसीशहर–चामे खण्डमा बस सञ्चालनका लागि परीक्षण गर्न मनाङको सदरमुकाम चामेसम्म पहिलो पटक बस पुगेको छ । लमजुङ सदरमुकाम बेँसीसहरबाट यात्रु लिएर बेँसीशहर–पोखरा सञ्चालन हुने ना ६ ख ९५७९ नम्बरको बस पहिलो पटक सदरमुकाम चामे पुगेको हो । सफल रूपमा बस चामे पुगेपछि मनाङवासीमा खुशी छाएको छ । आउँदो नयाँ वर्षदेखि मनाङ सदरमुकामसम्म नियमित रूपमा

पुरा पढ्नुहो
मनोरञ्जन
चैत्र १५ गते २०८१ प्युठान अनलाईन

किन घट्दो छ पुरूषको प्रजनन क्षमता ?

कम्तीमा हप्ताको दुई दिन एक वर्षसम्म श्रीमान-श्रीमतीको शारीरिक सम्पर्क भइरहँदा पनि गर्भ रहेन भने त्यसलाई बाँझोपना (इन्फर्टिलिटी) भनिन्छ। यदि पुरूषका कारणले त्यो बाझोपना भएको हो भने त्यसलाई ‘मेल इन्फर्टिलिटी’ भनिन्छ। जति पनि बाँझोपनाका कारण देखिएका छन तीमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरूषका कारण भएको पाइएको छ। नेपालको सन्दर्भमा भन्ने हो भने  १० देखि १५

पुरा पढ्नुहो
बिबिध
चैत्र १० गते २०८१ प्युठान अनलाईन

नियमित सम्भोग गर्दा हुने आठ फाइदा

प्यूठान अनलाईन न्युज डेक्स । शारीरिक सामिप्यताले दम्पतीको सम्बन्धलाई कसिलो मात्र पार्दैन, यसले शारीरिक, भावनात्मक र मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । यी तीन कुरामा सकारात्मक प्रभाव बढ्नु शरीर स्वस्थ हुने सुचक हो । विज्ञानले यही भन्छ। विज्ञहरूका अनुसार जो दम्पती नियमित यौन सम्भोग गर्छन र यौनजीवनबाट खुसी छन्, उनीहरू तुलनात्मक रुपमा स्वस्थ रहन्छन्

पुरा पढ्नुहो
मनोरञ्जन
चैत्र १० गते २०८१ प्युठान अनलाईन

कमल र मेलिनाले गरे पहिलो सन्तानलाई स्वागत

काठमाडौं । सांगीतिक जोडी कमल खत्री र मेलिना मैनालीलाई पहिलो सन्तानको रुपमा पुत्रलाभ भएको छ । दुबैजनाले सामाजिक संजालबाट प्रशंसकलाई यसबारे जानकारी दिएका छन् । मेलिना शुक्रबार अस्पताल भर्ना भएकी थिइन् । आइतबार उनले सन्तानलाई जन्म दिएकी हुन् । प्रशंसकलाई यसबारे जानकारी दिँदै कमलले लेखेका छन्, ‘आज जीवनको सबैभन्दा अविस्मरणीय दिनमध्ये एक बनेको छ ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

छोराको फिल्म फ्लप हुँदा आमिरले भने– राम्रो भयो

प्यूठान अनलाईन डेक्स । बलिउडका मिस्टर पर्फेक्शनिष्ट आमिर खानका छोरा जुनैद खानले नेटफ्लिक्स फिल्म ‘महाराज’ बाट अभिनयमा डेब्यू गरेका थिए । पहिलो फिल्ममा उनको अभिनयको अत्यधिक प्रशंसा भयो । तर हालै आएको उनको नयाँ फिल्म ‘लभयापा’ बक्स अफिसमा फ्लप भयो । तर लभयापाको असफलताप्रति आमिर खुसी छन् । यो असफलताले जुनैदलाई आफ्नो करियरमा धेरै कुरा सिक्न

पुरा पढ्नुहो
मनोरञ्जन
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

५८ घण्टासम्म चुम्बन गर्ने जोडीको डिभोर्स !

प्यूठान अनलाईन न्यूज डेक्स । चुम्बन प्रेमको प्रतिक हो, गहन तथा पवित्र प्रेम प्रकट गर्नु हो । तर, सबै चुम्बनहरु चीरस्थायी प्रेमको अभिव्यक्ति नहुँदा रहेछन् । कतिपय चुम्बनहरु केवल दुनियाँलाई देखाउन तथा नाम लेखाउनका लागि मात्रै पनि हुँदा रहेछन् । चुम्बन गरेरै किर्तिमान कायम गएको एउटा जोडीको सम्बन्धबिच्छेदले यहीँ तथ्यलाई प्रमाणित गरेको छ । सोसल

पुरा पढ्नुहो