स्वास्थ्य - Pyuthan Online
असाेज १९ गते २०८२

स्वास्थ्य

ब्रेकिङ न्यूज असाेज ५ गते २०८२

काठमाडौं महानगरपालिकाले प्यूठानको झिमरुक सहित ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्दै

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
असाेज ५ गते २०८२ सन्तोष सुनार

निमतारा पोलिक्लिनकमा दन्त तथा आँखा उपचार सेवा बिस्तार

प्यूठान । जिल्लाको प्यूठान नगरपालिका ४ विजुवारमा रहेको निमतारा पोलिकील्नीक बिजुवारले दन्त तथा आँखा उपचार सेवा बिस्तार गरेको छ । मित्रमणि चोक नजिकैबाट नियमित विशेषज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको पोलिक्लिनिकले आईतबार स्थापना भएको तेस्रो बर्षको अवसर पारेर दन्त तथा आँखा उपचार सेवा सञ्चालन गरेको हो । पोलिक्लिनिकका सञ्चालक डा.सुवास र डा.प्रकास जिसीका बुबा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र १९ गते २०८२ प्युठान अनलाईन

स्वर्गद्वारी नगरपालिका स्वास्थ्य शाखा आ.व.२०८१–०८२ को वार्षिक समिक्षा ः उत्कृष्ठ कोचिबाङ

प्यूठान । स्वर्गद्वारी नगरपालिका स्वास्थ्य शाखा आ.व.२०८१–०८२ वार्षिक समिक्षा तथा योजना तर्जुमा २ दिने कार्यक्रम सम्पन्न भएको छ । मङ्गलबार देखी सुरु गरिएको स्वास्थ्य शाखाको आयोजनामा नगरपालिका भित्र रहेको प्रथामिक स्वास्थ्य चौकी , आधारभुत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी , आयुर्वेद , विराट र सर्पदशं उपचारको त्रुधबार नगरपालिकाको सभाहलमा समिक्षा गरिएको हो । गत वषको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ३१ गते २०८२ प्युठान अनलाईन

स्वर्गद्वारीको ८ वटा वडामा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम सम्पन्न

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकाको ८ वटा वडामा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम गरिएको छ । शुक्रबार स्वर्गढारी नगरपालिका २ र ९ वडामा गरी ८ वडामा सकिएको बाकी स्वर्गद्वारी नगरपालिका ५ सारी भदौ १ गते गरिने स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीले जानकारी दिनुभयो । स्वास्थ्य पवर्तन तिन स अभियान अन्तरगत डेंगु ,

पुरा पढ्नुहो
बिबिध
श्रावण २९ गते २०८२ प्युठान अनलाईन

जलुकेमा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम सम्पन्न

प्यूठान । स्वर्गद्वारी नगरपालिका ३ जलुकेमा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम गरिएको छ । विहिबार स्वास्थ्य पवर्तन तिन स अभियान अन्तरगत डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम वडा तहमा बहुनिकाय अन्तरक्रिया समुदाय परिचालनका लागी कार्ययोजना तथा सरसफाई अभियान स्वर्गद्वारी नगरपालिकाको आयोजनामा गरिएको हो । कार्यक्रममा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम तथा

पुरा पढ्नुहो
समाचार
श्रावण २८ गते २०८२ प्युठान अनलाईन

कोचिबाङमा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम सम्पन्न

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका १ कोचिबाङमा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम गरिएको छ । बुधबार स्वास्थ्य पवर्तन तिन स अभियान अन्तरगत डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम वडा तहमा बहुनिकाय अन्तरक्रिया समुदाय परिचालनका लागी कार्ययोजना तथा सरसफाई अभियान स्वर्गद्वारी नगरपालिकाको आयोजनामा गरिएको हो । कार्यक्रममा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम

पुरा पढ्नुहो
समाचार
श्रावण २८ गते २०८२ प्युठान अनलाईन

युवा संघ नेपाल प्यूठानद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग

प्यूठान । राष्ट्रिय युवा संघ नेपाल प्यूठानले मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । मङ्गलबार अन्तरास्ट्रिय युवा दिवसको अबसरमा मृगौला पीडित प्यूठान नगरपालिका ८ रज्यान निवासी ५८ वर्षीय रामे सुनारलाई आर्थिक सहयोग प्रदान गरेको अध्यक्ष महेश पाण्डेले बताउनुभयो। घरमा आर्थिक अवस्था कमजोर भएकाले उपचारमा केही सहयोग होस भनी उक्त रकम सहयोग गरेको अध्यक्ष पाण्डेले बताउनुभयो

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण २६ गते २०८२ सन्तोष सुनार

नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको नगरप्रमुख योगीद्वारा उद्घाटन

प्यूठान । प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले प्यूठान नगरपालिकामा नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको उद्घाटन गर्नु भएको छ । सोमबार ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) ले निर्माण गरेको सेवा कार्यालयको भवन एक कार्यक्रमको विच नगरप्रमुख योगीले उद्घाटन गर्नु भएको हो । झण्डै २ करोड ४७ लाख रुपियाँ लागतमा बनेको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण २५ गते २०८२ प्युठान अनलाईन

प्यूठानमा पुन कोभिड खोप लगाइदै

प्यूठान। प्यूठान जिल्लामा खोप अभियान सञ्चालन गर्न लागिएको छ । यहि साउन २७ गतेदेखि २९ गतेसम्म जिल्लाभर १२ वर्ष उमेरदेखी माथिका व्यक्तिलाई कोभिड खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय प्युठानका निमित्त कार्यालय प्रमुख मधुसुदन खड्काले १८ हजार डोज फाइजर खोप लगाउने लक्ष्य सहित तयारी भएको र खोप पनि आईसकेको समेत जानकारी दिनुभयो । एउटा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण २५ गते २०८२ प्युठान अनलाईन

बिजय फुलबारीका सबै सदस्यको दुर्घटना बिमा

प्यूठान । बिजय फुलबारी बचत तथा ऋण सहकारी संस्था संस्थामा आबद्ध सबै सदस्यहरुको दुर्घटना बिमा गरेको छ । संस्थाको स्वीकृत कार्यक्रम अनुसार सदस्यहरुको १ लाख बराबरको दुर्घटना बिमा गराएको सस्थाले जनाएको छ । संस्थामा आबद्ध सदस्यहरुको दुर्घटनाका कारण हुन सक्ने भवितव्य जोखिम न्यूनीकरणमा टेवा पुर्याउन दुर्घटना बिमा गरिएको ब्यबस्थापक प्रकाश बैद्यले जानकारी दिनुभयो । संस्थाले

पुरा पढ्नुहो