स्थानिय-प्रदेश - Pyuthan Online - Page 10
मंसिर १५ गते २०८२

स्थानिय-प्रदेश

सम्पादकीय चैत्र १२ गते २०८१

भिगृमा सुर्योदय वोमी लघुवित्तद्वारा वित्तिय साक्षरता कार्यक्रम

प्युठान अनलाईन

पुरा पढ्नुहोस
समाचार
चैत्र १२ गते २०८१ प्युठान अनलाईन

स्वर्गद्वारीमा अटो दुर्घटना ः तिन जना घाईते

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ४ कोलबाङमा अटो दुर्घटना हुदा तिन जना घाईते भएका छन । स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किने क्रममा लु ०२–००१ ह ०६८१ नम्बरको अटो कोलबाङमा अयन्त्रित भई पल्टिदा अटोमा रहेका तिन जनामध्ये एक मध्यम र दुईजना सामान्य घाईते भएको इलका प्रहरी कार्यालय भिगृका प्रहरी साहयक निरिक्षक बलमान राना क्षेत्रीले जानकारी दिए

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
चैत्र १० गते २०८१ प्युठान अनलाईन

दाङमा प्लाई उद्योगमा आगलागी, बस्ती जोखिममा

११ चैत, घोराही । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । आज बिहान करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लाका सबै ठाउँबाट दमकल र टयांकर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल मगाएको

पुरा पढ्नुहो
राजनिति
चैत्र १० गते २०८१ प्युठान अनलाईन

नेकपा (माओवादी केन्द्र) ऐरावतीको अध्यक्षमा पाण्डे

प्यूठान अनलाईन न्युज डेक्स । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) ऐरावती गाउँपालिका प्युठानको प्रथम बैठक शनिबार सम्पन्न भएको छ । बैठकले माओवादी केन्द्र ऐरावतीको नेतृत्वसहित कार्यसमिति निर्वाचित गरेको छ । यसअघि सम्पन्न अधिवेशनले प्रतिनिधि चयन गरेको थियो । बैठकले द्रोणप्रसाद पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा क्रमशः रेशमबहादुर थापा, अर्जुनकुमार

पुरा पढ्नुहो
स्थानिय-प्रदेश
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

रोल्पाकोमा चट्याङ लागेर भैसीको मृत्यु

चैत्र १० रोल्पा, प्यूठान अनलाईन न्यूज डेक्स । रोल्पाको परिवर्तन गाउँपालिकामा चट्याङ लागेर भैसीको मृत्यु भएको छ । सनिवार साझ ७ बजेको समयमा रोल्पाको परिवर्तन गाउँपालिका ४ सिरुवाली भन्ने स्थानमा चट्याङ लागेर भैसीको मृत्यु भएको हो । गम बहादुर ओलीको गोठमा चट्याङ पर्न जादाँ गोठमा रहेको एउटा भैसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाछावाङका प्रहरी

पुरा पढ्नुहो
राजनिति
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

प्यूठानमा स्ववियु चुनाव : संयुक्त प्यानल २ र अनेरास्ववियु १ क्याम्पसमा विजयी

प्यूठान अनलाईन न्यूज डेक्स । जिल्लाका ३ वटा क्याम्पसमा आज भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिणाम सार्वजनिक भएको छ। जिल्लाका पाँच क्याम्पसमध्ये झिमरुक क्याम्पस बाग्दुलामा अखिल समाजवादीका कमल रोका क्षेत्रीको नेतृत्व सर्वसहमत चयन गरिएको थियो भने, स्वर्गद्वारी क्याम्पसको निर्वाचन स्थगित गरिएको छ।जिल्लाको गौमुखी र प्यूठान क्याम्पसमा संयुक्त प्यानल र अमर क्याम्पस भिङ्रीमा अनेरास्ववियुले विजयी

पुरा पढ्नुहो
समाचार
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

बागमती प्रदेशको खर्च निराशाजनक

प्यूठान अनलाईन न्यूज डेक्स ।बागमती प्रदेशको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आर्थिक बर्ष २०८१/८२ को साउनदेखि फागुन महिनासम्ममा कूल बजेटको करिब २५ दशमलव ६२ प्रतिशत मात्र खर्च गर्न सकेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सत्यालका अनुसार चालु आवका लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड चार

पुरा पढ्नुहो
स्थानिय-प्रदेश
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

खुङमा जनश्रमदानबाट गोरेटो बाटो निर्माण

  शनिबार, चैत ०८, २०८१ प्यूठान। प्यूठानको गौमुखी गाउँपालिका-५, खुङमा जनश्रमदानबाट गोरेटो बाटो निर्माण गरिएको छ।वडा कार्यालयको पहलमा सञ्चालन भएको जनश्रमदान अभियान अन्तर्गत खुङ र गुल्मीको मदाने सिमाना (बथान बिसौना) सम्म करिब १ किलोमिटर गोरेटो बाटो निर्माण गरिएको हो। उक्त अभियान ३१ सदस्यीय समितिमार्फत सञ्चालन गरिएको थियो, जसको संयोजक निराजन विक्रम मल्ल रहेका छन्। संयोजक मल्लका

पुरा पढ्नुहो
स्थानिय-प्रदेश
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

राप्ती गाउँपालिकामा ‘फोहोरलाई स्रोत’ बनाउने केन्द्र सञ्चालन

आइतबार, चैत ०९, २०८१ दाङ— राप्ती गाउँपालिका-२ पूण्यपुरमा सञ्चालनमा आएको सरसफाइ तथा स्रोत केन्द्रले वातावरणमैत्री उत्पादनको थालनी गरेको छ।न्द्रले हाल प्लास्टिकजन्य फोहोरबाट इन्टरलक र टायल उत्पादन गरिरहेको छ। फर्निचरजन्य सामग्री, टाँक, कपडाबाट कपास, जैविक फोहोरबाट मल उत्पादनको तयारीसमेत भइरहेको छ। राप्ती गाउँपालिकाले स्वच्छता प्रवर्द्धन गर्न इको फ्यामिली प्रा. लि., हेटौंडासँग सहकार्यमा यो केन्द्र सञ्चालनमा ल्याएको

पुरा पढ्नुहो
समाचार
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

प्यूठान नगरपालिकाले नयाँ शैक्षिक सत्र देखि स्थानीय पाठ्यक्रम लागु गर्ने

प्यूठान, चैत्र १० । प्यूठान नगरपालिका प्यूठानले नयाँ शैक्षिक सत्र २०८२ देखि स्थानिय पाठ्यक्रम लागु गर्ने भएको छ। नगरपालिकाले नगर क्षेत्र भित्रका १ देखि ८ कक्षासम्मका विद्यार्थीहरुलाई ‘स्थानिय पाठ्यक्रम हाम्रो प्यूठान नगरपालिका’ नामक पाठ्यक्रम पढाउने भएको हो। नगरपालिकाको आयोजनामा शनिवार स्थानिय पाठ्यक्रमको प्रारम्भिक मस्यौदा उपर सुझाव संकलन कार्यक्रम गरेको छ । नगर क्षेत्र भित्रका शैक्षिक सरोकार

पुरा पढ्नुहो