जुम्रीकाढामा वडा कार्यालयको नयाँ भवनको शिलान्यास - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

जुम्रीकाढामा वडा कार्यालयको नयाँ भवनको शिलान्यास

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख १ गते २०८२

प्युठान। प्युठान नगरपालिका वडा नंवर ५ जुम्रीकाढामा नयाँ वडा कार्यालय भवन शिलान्यास गरिएको छ। सोमबार नगर प्रमुख विष्णु योगीले एक कार्यक्रमका बिच भवनको शिलन्यास गरेका हुन ।
शहरी विकास मन्त्रालयको १ करोड रुपैयाँ लागतमा बन्ने पाँच कोठे भवन यही असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको नगरपालिका कार्यालयले जनाएको छ।

आधुनिक सुविधासम्पन्न यो संरचनाले वडा सेवा प्रवाह सहज बनाउने अपेक्षा गरिएको छ।