भिगृमा तिनतले घर ३१ फिट पछाडी स¥यो
बैशाख २८ गते ,प्यूठान । प्यूठानको भिगृमा तिनतले घर ३१ फिट पछाडी सारीएको छ । स्वर्गद्वारी नगरपालिका ४ भिगृ बजारमा रहेको घरधनी राज कुमार श्रेष्ठको घर पहिलेको ठाउबाट जुरुक्क उठाएर ३१ फिट पछाडी सारीएको हो । बजारमा सवारीसाधन आवतजावत गर्न सजिलो तथा पैदल यात्रीलाई सहजताको लागी डबल लाईन गर्नुपर्ने अवस्थामा घरलाई के डब्लु जेठ लिफ्टिङ्ग