नेपाल दशनामी समाज प्यूठानको बैठक दिहाल्नामा सम्पन्न
प्यूठान । नेपाल दशनामी समाज प्यूठानको बैठकले विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । शनिबार झिमरुक गाउँपालिका-८, स्थित आन्तरिक पर्यटकीय गन्तब्य लालीगुराँस रंगशालामा दिहाल्नामा सम्पन्न भएको हो । नेपाल दशनामी समाज प्यूठानले अधिबेशन सम्पन्न भएपछि गरेका गतिविधि र भाबी कार्ययोजनाको बिषयमा समिक्षा गरेको जनाएको छ । समाजले आजिवन सदस्यता बिस्तार गर्ने, पालिका तहमा संगठन बिस्तार तथा