स्थानिय-प्रदेश - Pyuthan Online - Page 12
भाद्र २८ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

स्थानिय-प्रदेश

ब्रेकिङ न्यूज चैत्र १० गते २०८१

दाङमा प्लाई उद्योगमा आगलागी, बस्ती जोखिममा

प्युठान अनलाईन

पुरा पढ्नुहोस
राजनिति
चैत्र १० गते २०८१ प्युठान अनलाईन

नेकपा (माओवादी केन्द्र) ऐरावतीको अध्यक्षमा पाण्डे

प्यूठान अनलाईन न्युज डेक्स । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) ऐरावती गाउँपालिका प्युठानको प्रथम बैठक शनिबार सम्पन्न भएको छ । बैठकले माओवादी केन्द्र ऐरावतीको नेतृत्वसहित कार्यसमिति निर्वाचित गरेको छ । यसअघि सम्पन्न अधिवेशनले प्रतिनिधि चयन गरेको थियो । बैठकले द्रोणप्रसाद पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा क्रमशः रेशमबहादुर थापा, अर्जुनकुमार

पुरा पढ्नुहो
स्थानिय-प्रदेश
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

रोल्पाकोमा चट्याङ लागेर भैसीको मृत्यु

चैत्र १० रोल्पा, प्यूठान अनलाईन न्यूज डेक्स । रोल्पाको परिवर्तन गाउँपालिकामा चट्याङ लागेर भैसीको मृत्यु भएको छ । सनिवार साझ ७ बजेको समयमा रोल्पाको परिवर्तन गाउँपालिका ४ सिरुवाली भन्ने स्थानमा चट्याङ लागेर भैसीको मृत्यु भएको हो । गम बहादुर ओलीको गोठमा चट्याङ पर्न जादाँ गोठमा रहेको एउटा भैसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाछावाङका प्रहरी

पुरा पढ्नुहो
राजनिति
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

प्यूठानमा स्ववियु चुनाव : संयुक्त प्यानल २ र अनेरास्ववियु १ क्याम्पसमा विजयी

प्यूठान अनलाईन न्यूज डेक्स । जिल्लाका ३ वटा क्याम्पसमा आज भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिणाम सार्वजनिक भएको छ। जिल्लाका पाँच क्याम्पसमध्ये झिमरुक क्याम्पस बाग्दुलामा अखिल समाजवादीका कमल रोका क्षेत्रीको नेतृत्व सर्वसहमत चयन गरिएको थियो भने, स्वर्गद्वारी क्याम्पसको निर्वाचन स्थगित गरिएको छ।जिल्लाको गौमुखी र प्यूठान क्याम्पसमा संयुक्त प्यानल र अमर क्याम्पस भिङ्रीमा अनेरास्ववियुले विजयी

पुरा पढ्नुहो
समाचार
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

बागमती प्रदेशको खर्च निराशाजनक

प्यूठान अनलाईन न्यूज डेक्स ।बागमती प्रदेशको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आर्थिक बर्ष २०८१/८२ को साउनदेखि फागुन महिनासम्ममा कूल बजेटको करिब २५ दशमलव ६२ प्रतिशत मात्र खर्च गर्न सकेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सत्यालका अनुसार चालु आवका लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड चार

पुरा पढ्नुहो
स्थानिय-प्रदेश
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

खुङमा जनश्रमदानबाट गोरेटो बाटो निर्माण

  शनिबार, चैत ०८, २०८१ प्यूठान। प्यूठानको गौमुखी गाउँपालिका-५, खुङमा जनश्रमदानबाट गोरेटो बाटो निर्माण गरिएको छ।वडा कार्यालयको पहलमा सञ्चालन भएको जनश्रमदान अभियान अन्तर्गत खुङ र गुल्मीको मदाने सिमाना (बथान बिसौना) सम्म करिब १ किलोमिटर गोरेटो बाटो निर्माण गरिएको हो। उक्त अभियान ३१ सदस्यीय समितिमार्फत सञ्चालन गरिएको थियो, जसको संयोजक निराजन विक्रम मल्ल रहेका छन्। संयोजक मल्लका

पुरा पढ्नुहो
स्थानिय-प्रदेश
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

राप्ती गाउँपालिकामा ‘फोहोरलाई स्रोत’ बनाउने केन्द्र सञ्चालन

आइतबार, चैत ०९, २०८१ दाङ— राप्ती गाउँपालिका-२ पूण्यपुरमा सञ्चालनमा आएको सरसफाइ तथा स्रोत केन्द्रले वातावरणमैत्री उत्पादनको थालनी गरेको छ।न्द्रले हाल प्लास्टिकजन्य फोहोरबाट इन्टरलक र टायल उत्पादन गरिरहेको छ। फर्निचरजन्य सामग्री, टाँक, कपडाबाट कपास, जैविक फोहोरबाट मल उत्पादनको तयारीसमेत भइरहेको छ। राप्ती गाउँपालिकाले स्वच्छता प्रवर्द्धन गर्न इको फ्यामिली प्रा. लि., हेटौंडासँग सहकार्यमा यो केन्द्र सञ्चालनमा ल्याएको

पुरा पढ्नुहो
समाचार
चैत्र ९ गते २०८१ प्युठान अनलाईन

प्यूठान नगरपालिकाले नयाँ शैक्षिक सत्र देखि स्थानीय पाठ्यक्रम लागु गर्ने

प्यूठान, चैत्र १० । प्यूठान नगरपालिका प्यूठानले नयाँ शैक्षिक सत्र २०८२ देखि स्थानिय पाठ्यक्रम लागु गर्ने भएको छ। नगरपालिकाले नगर क्षेत्र भित्रका १ देखि ८ कक्षासम्मका विद्यार्थीहरुलाई ‘स्थानिय पाठ्यक्रम हाम्रो प्यूठान नगरपालिका’ नामक पाठ्यक्रम पढाउने भएको हो। नगरपालिकाको आयोजनामा शनिवार स्थानिय पाठ्यक्रमको प्रारम्भिक मस्यौदा उपर सुझाव संकलन कार्यक्रम गरेको छ । नगर क्षेत्र भित्रका शैक्षिक सरोकार

पुरा पढ्नुहो
समाचार
चैत्र ८ गते २०८१ प्युठान अनलाईन

सदस्यको दुःख सुःखको सारथी बन्दै विजय फूलबारी सहकारी

राधिका भुसाल प्यूठानसमान हैसियत र समान उद्देश्य बोकेका एउटै भुगोलमा बसेका मानिसहरू एक आपसमा  मिलेर  आफ्ना आवश्यक्ताहरुलाई सामूहिक सहकार्यका माध्यमबाट पूरा गर्न खोलिएका संस्था सहकारी संस्थाहरु हुन् । यही उद्देश्यका साथ खुल्दै र फैलँदै गएका सहकारीले नेपालको आर्थिक र सामाजिक विकासमा निकै सघाएका छन् । यदाकदा सहकारी सिद्धान्त विपरीत चलेर केही सहकारी संस्थाहरुले यसको महत्व र

पुरा पढ्नुहो
स्थानिय-प्रदेश
चैत्र ७ गते २०८१ प्युठान अनलाईन

प्रत्येक पालिकामा आपत्कालीन गोदामघर व्यवस्थापन गरिने

काठमाडौँ । गृह मन्त्रालयले विपद् प्रतिकार्यका लागि आवश्यक सामग्रीसहित मुलुकभरका स्थानीय तहमा आपत्कालीन गोदामको व्यवस्थापन गर्न पहल गरेको छ ।गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको विषयगत समितिको बैठकले विपद् जोखिम न्यूनीकरण कार्यलाई प्रभावकारी बनाउन जोखिमको नक्साङ्कन, सुरक्षित बासस्थान निर्माण, पूर्वतयारी, प्रतिकार्य, पुर्नलाभ, पुनःस्थापनाका कार्य राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद्

पुरा पढ्नुहो