स्थानिय-प्रदेश - Pyuthan Online - Page 10
वैशाख ८ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

स्थानिय-प्रदेश

समाचार वैशाख ७ गते २०८२

युवा संघ प्यूठानको जिल्ला अधिवेशन बैशाख २५ गते हुने

प्युठान अनलाईन

पुरा पढ्नुहोस
समाचार
वैशाख ७ गते २०८२ प्युठान अनलाईन

नेकपा माओवादी केन्द्रको नगर अधिवेशन उद्घाटन

प्यूठान । नेकपा माओवादी केन्द्र प्युठान नगरपालिकाको नगर अधिवेशनको उद्घाटन सम्पन्न भएको छ । शनिवार नेपालको पुर्व उपराष्ट्रिपति तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुनले अधिबेशनको पानसमा बत्ति बालेर उद्घाटन गरेका हुन । उद्घाटन शत्र सकिएपछि नयाँ नेतृत्व चयनका लागि हुन गइरहेको बन्द शत्र भने स्थगित भएको हो । नयाँ नेतृत्वका लागि लिलाप सिंह केसी

पुरा पढ्नुहो
समाचार
वैशाख ४ गते २०८२ प्युठान अनलाईन

माण्डवी ३ मा बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

बैशाख ४ गते,प्यूठान । जिल्लाको माण्डवी गाउँपालिका वडा नं.३ ले अब जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने भएको छ । विहिवार वडा कार्यालयले सुचना निकाली यस्तो निर्णय गरेको हो । वडाध्यक्ष धनेन्द्र कार्कीद्वारा जारी सूचनामा भनिएको छ, “सामुदायिक विद्यालयमा सबैको पहुँच र सहभागिता बढाउन नेतृत्वदायी व्यक्तिले उदाहरणीय भूमिका खेल्नुपर्छ।” निर्णयको अवज्ञा

पुरा पढ्नुहो
समाचार
वैशाख ३ गते २०८२ प्युठान अनलाईन

प्युठानको २२ वटा अख्तियारमा उजुरी

प्यूठान । प्युठान जिल्लाका स्थानीय तहहरूमा आर्थिक वर्ष २०८१ र०८२ को बैशाखसम्ममा २२ वटा उजुरी दर्ता भएका छन्। बुधबार सरुमारानी गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलद्वारा आयोजित “भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन” विषयक अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख बिनिता भट्टराईले उक्त विवरण सार्वजनिक गरिन । तीमध्ये ११ उजुरीको फर्छोट भइसकेको छ भने बाँकी ११ उजुरी अनुसन्धान

पुरा पढ्नुहो
समाचार
वैशाख ३ गते २०८२ प्युठान अनलाईन

बाग्दुला मच्छी सडक ५ घण्टा पछि खुल्यो

बैशाख ३ गते । प्यूठानको बाग्दुला मच्छी सडकको बतासेडाँडा (मच्छि खन्डको घुम्नेठाटीमा अबरुद्ध सडक ५ घण्टापछि खुलेको छ । बुधबार बिहानैदेखि परेको वर्षाको कारण निर्माणाधीन सडक चिप्लो भएर यात्रुबाहक बस चिप्लिएर निस्कन नसकेपछि अवरुद्ध भएको थियो । उक्त बसलाई एक्साभेटरको सहायताले तानेर निकालेपछि १२ः ३० बजे खुलेको हो । सडक अवरुद्ध हुँदा आउजाउ गर्ने सयौं

पुरा पढ्नुहो
समाचार
वैशाख ३ गते २०८२ प्युठान अनलाईन

पूर्व उपराष्ट्रपति पुन बैशाख ६ गते प्यूठान आउदै

बैशाख ३ गते । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन प्यूठान आउने कार्यक्रम तय भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पुन वैशाख ६ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नगर अधिवेशनको उद्घाटन गर्न प्यूठान आउन लागेका हुन । माओवादी केन्द्र प्युठान नगरपालिकाको नगर अधिबेशनले पार्टीको सांगठानिक सुदृढीकरण र आगामी रणनीति तय गर्ने

पुरा पढ्नुहो
समाचार
वैशाख २ गते २०८२ प्युठान अनलाईन

मल्लरानी तेस्रो खाना महोत्सव सम्पन्न

बैशाख २ गते ,प्यूठान । प्यूठान तेस्रो मल्लरानी खाना महोत्सव मङ्गलबार सम्पन्न भएको छ। पहिलो दिन पानी परेको कारण केही प्रभावित भए पनि दोस्रो र तेस्रोदिन कार्यक्रममा जनमानस उल्लेखनीय सहभागिता रहेको मल्लरानी बजार क्षेत्रका अध्यक्ष भरत कुमार श्रेष्ठले जानकारी दिए । मल्लरानीको सकारात्मक प्रचारप्रसार भएको, स्थानीय खानाको परिकार तथा स्थानीय उत्पादन बस्तुको बजारीकरण र प्रबर्द्धन

पुरा पढ्नुहो
समाचार
वैशाख १ गते २०८२ प्युठान अनलाईन

जुम्रीकाढामा वडा कार्यालयको नयाँ भवनको शिलान्यास

प्युठान। प्युठान नगरपालिका वडा नंवर ५ जुम्रीकाढामा नयाँ वडा कार्यालय भवन शिलान्यास गरिएको छ। सोमबार नगर प्रमुख विष्णु योगीले एक कार्यक्रमका बिच भवनको शिलन्यास गरेका हुन ।शहरी विकास मन्त्रालयको १ करोड रुपैयाँ लागतमा बन्ने पाँच कोठे भवन यही असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको नगरपालिका कार्यालयले जनाएको छ। आधुनिक सुविधासम्पन्न यो संरचनाले वडा सेवा प्रवाह

पुरा पढ्नुहो
समाचार
चैत्र २५ गते २०८१ प्युठान अनलाईन

माण्डवी–३ मा गरिब र असहाय बालबालिकालाई निःशुल्क आवासीय सहित शिक्षा

प्यूठान — जिल्लाको माण्डवी गाउँपालिका वडा नम्बर ३ ले अति विपन्न बालबालिकालाई लक्षित गरी निःशुल्क आवासीय शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको छ।गाउँपालिकाका पाँचै वडाका गरिब, अनाथ, असहाय तथा अभिभावकविहीन बालबालिकालाई कक्षा १ देखि १२ सम्म आवासीय सुविधा सहितको निःशुल्क शिक्षा प्रदान गरिने वडा अध्यक्ष धनेन्द्र कार्कीले बताए । उक्त कार्य नयाँगाउँस्थित माण्डवी माध्यमिक विद्यालयलाई केन्द्र

पुरा पढ्नुहो
स्थानिय-प्रदेश
चैत्र २५ गते २०८१ प्युठान अनलाईन

वनमा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउन निर्देशन

दाङ – लुम्बिनी प्रदेश सरकारले बढ्दै गएका वन डढेलोका घटनालाई गम्भीर रूपमा लिँदै डढेलो लगाउने व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन निर्देशन जारी गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले डढेलो लगाउने घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन निर्देशन दिनुभएको हो । १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाइ आन्तरिक मामिला तथा कानून मन्त्रालय मार्फत परिपत्र गर्दै डढेलोको

पुरा पढ्नुहो