समाचार - Pyuthan Online - Page 12
फागुन २० गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

समाचार

समाचार कार्तिक २६ गते २०८२

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच सात बुँदे सहमति

प्युठान अनलाईन

पुरा पढ्नुहोस
समाचार
कार्तिक २६ गते २०८२ प्युठान अनलाईन

सामुदायिक विद्यालयको जग्गाबारे विवरण पठाउन सरकारको निर्देशन

काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयको जग्गा–जमिनको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । शिक्षामन्त्री महावीर पुनले जग्गा जमिनको विवरण पेश गर्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रलाई निर्देशन दिनुभएको हो । यस्तै केन्द्रले ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै जग्गा–जमिनको विवरण उपलब्ध गराइदिन आग्रह गरेको छ । केन्द्रले

पुरा पढ्नुहो
अर्थ-शेयर
कार्तिक २६ गते २०८२ प्युठान अनलाईन

नेप्से परिसूचक २०।५६ अंकले घट्यो, ३ अर्ब ८४ करोडको सेयर कारोबार

काठमाडौं । साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ३।२१ अंकले बढेको थियो। नेप्से परिसूचक २०।५६ अंकले घटेर २५४४।५९ विन्दुमा पुगेको छ।नेप्से दोहोरो अंकले घटेपनि कारोबार रकम भने मंगलबारको तुलनामा वृद्धि भएको छ। मंगलबार ३ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ३ अर्ब

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
कार्तिक २६ गते २०८२ प्युठान अनलाईन

एमाले छोडेर सबै नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा आउँछन्ः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा ९एमाले० छाडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने बताएका छन् । आज बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले एमालेका सबै नेताहरू नेपाली कम्युनिष्ट पार्टीमा आउने विश्वास व्यक्त गरेका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले हावा कुरा गर्ने गरेको पनि

पुरा पढ्नुहो
समाचार
कार्तिक २६ गते २०८२ प्युठान अनलाईन

जेनजी आन्दोलनका कारण रोकिएको एभरेष्ट महिला भलिबल लिग आजदेखि

काठमाण्डौ – एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका बाँकी खेल आजदेखि हुँदैछन् । गएको भदौ २० देखि पोखरामा शुरू भएको प्रतियोगिता लगत्तै २३ र २४ गतेको जेनजी आन्दोलनका कारण रोकिएको थियो । प्रतियोगिता आजदेखि काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा सञ्चालन हुँदैछ । लिगका १६ मध्ये यसअघि ९ खेल सम्पन्न भइसकेको छन्

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
कार्तिक २५ गते २०८२ प्युठान अनलाईन

आज सुनको भाउ ४ हजार ९ सय रुपैयाँले बढ्यो

काठमाण्डौं । आज एकैदिन सुनको भाउ तोलामा चार हजार नौ सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा चार हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ४६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४१ हजार पाँच सय रुपैयाँ थियो । यस्तै,

पुरा पढ्नुहो
बिश्व
कार्तिक १९ गते २०८२ प्युठान अनलाईन

अमेरिकाको केन्टकीमा कार्गो विमान दुर्घटना, सातजनाको मृत्यु

काठमाडौं । अमेरिकाको केन्टकीस्थित लुइसभिल विमानस्थलबाट उडान भर्ने क्रममा युपीएस कार्गो विमान दुर्घटना हुँदा कम्तिमा सातजनाको मृत्यु भएको छ। दुर्घटनाको क्रममा विमानमा आगो लागेको थियो। दुर्घटनामा कम्तिमा ११ जना घाइते भएको जनाइएको छ। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। वरपरका क्षेत्रका बासिन्दाहरूलाई घर भित्रै बस्न सल्लाह दिइएको छ। दुर्घटनाग्रस्त विमानमा ३८ हजार ग्यालन इन्धन थियो। विस्फोटपछि

पुरा पढ्नुहो
समाचार
कार्तिक १९ गते २०८२ प्युठान अनलाईन

अमेरिकाको लुइसभिल विमानस्थलमा कार्गो जहाज दुर्घटना हुँदा ४ जनाको ज्यान गयो

अमेरिकाको केन्टकीको लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । स्थानीय अधिकारीहरूले ज्यान गुमाउनेहरुको संख्या अझ बढ्न सक्ने बताएका बीबीसीले जनाएको छ । दुर्घटनामा कम्तीमा ११ जना घाइते छन् र केही व्यक्ति सम्पर्कविहिन भएका छन् । यूपीएसका अनुसार विमानमा तीन जना चालक दलका सदस्य थिए, तर उनीहरु अझै सम्पर्कविहिन छन्

पुरा पढ्नुहो
राजनिति
कार्तिक १९ गते २०८२ प्युठान अनलाईन

माओवादी केन्द्र, नेकपा एससहित विभिन्न दल र समूहको आज एकता घोषणा हुँदै

काठमाण्डौ – माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टीसहितका विभिन्न आठ समूहले आज एकता घोषणा गर्दैछन् । काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी केन्द्रमा उनीहरुले आज दिउँसो एकता घोषणा गर्न लागेका हुन् । एकता घोषणा सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपालसहितका नेताहरूले सम्बोधन गर्ने तयारी छ । माओवादी केन्द्र, एकीकृत समाजवादीसहित आठ राजनीतिक दलले गएको आइतवार १८

पुरा पढ्नुहो
समाचार
कार्तिक १९ गते २०८२ प्युठान अनलाईन

कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५८ वर्षीय खुसीमान गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो । कुटपिट

पुरा पढ्नुहो