समाचार - Pyuthan Online - Page 13
भाद्र २८ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

समाचार

ब्रेकिङ न्यूज पौष ८ गते २०८२

पाल्पा र कैलालीबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

प्युठान अनलाईन

पुरा पढ्नुहोस
राजनिति
पौष ७ गते २०८२ प्युठान अनलाईन

राजतन्त्र बारे पुर्वराष्ट्रपति भण्डारीको अभिव्यक्ति सुन्दा उदेक लाग्यो प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजतन्त्रका बारेमा दिएको अभिव्यक्तिप्रति पनि टिप्पणी गरेका छन् ।सामाजिक सञ्जालमा लेख्दै ज्ञवालीले पुर्वराष्ट्रपति भण्डारीले आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला भन्ने प्रश्न गर्दै पुर्वराष्ट्रपति भण्डारीले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लागेको बताएका छन् । ज्ञवालीले ईश्वर पोखरेल समुहले गरेको भेलाप्रति

पुरा पढ्नुहो
राजनिति
पौष ७ गते २०८२ प्युठान अनलाईन

भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ: कांग्रेस महामन्त्री थापा

काठमाडौँ — कांग्रेस महामन्त्री गगनकुमार थापाले भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भदौ २३ को घटना अकल्पनीय भएको र नेपालको इतिहासमा दुःखद् भएको बताए ।सडकमा आक्रोश व्यक्त हुनु स्वाभाविक भएको पनि उनको भनाइ छ । उक्त घटनाबारे तत्कालीन सरकार र प्रधानमन्त्रीले

पुरा पढ्नुहो
अर्थ-शेयर
पौष ७ गते २०८२ प्युठान अनलाईन

आज सुन भाउ तोलाको दुई लाख ६१ हजार ७०० रुपैयाँ पुग्यो

काठमाण्डौ – सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा तीन हजार चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ६१ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ५८ हजार तीन सय रुपैयाँ थियो । यसअघि मङ्सिर २९ गते सुनको भाउ २

पुरा पढ्नुहो
शिक्षा
पौष ५ गते २०८२ प्युठान अनलाईन

बाल कल्याण प्राविको शैक्षिक सुधारमा स्थानीयको सहयोग ः सहयोगीलाई विद्यालयद्वारा प्रशंसापत्र सहित सम्मान

प्यूठान । बाल कल्याण प्राविमा शैक्षिक सुधारको लागी स्थानीयले सहयोग गरेका छन । स्वर्गद्वारी नगरपालिका ५ सारीमा रहेको बाल कल्याण प्राथामिक विद्यालयको शैक्षिक सुधारका लागी गायखर्क निवासी समाज सेवी एवम् बुद्धीजीवी केस बहादुर घर्ति मगर र खिमा देवी घर्तिका छोरा हार्जन घर्ति मगर र बुहारी बिनीता घर्तिमगले शुभ विवाहको अवसरमा ५५ हजार पाँच सय पच्पन्न

पुरा पढ्नुहो
अर्थ-शेयर
पौष ४ गते २०८२ प्युठान अनलाईन

प्युठानको बिजय फुलबारी सहकारीले पायो प्रोबेसन ब्रान्ड

प्युठान । जिल्लाको बिजय फुलबारी बचत तथा ऋण सहकारी सस्था लि प्युठान सहित नेपालका ७ बचत तथा ऋण सहकारी सस्थाले प्रोबेसन ब्रान्ड प्रस्प्त गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्सकून) को ३४ औं बार्षिक साधारणसभाको अवसरमा बिजय फुलबारी सहित ७ संस्थालाइ ब्रान्ड प्रदान गरिएको हो । नेपाल बचत तथा ऋण

पुरा पढ्नुहो
खेलकुद
पौष ४ गते २०८२ प्युठान अनलाईन

स्वर्गद्वारी नगरपालिकाको नगर प्रमुखको कार्यकक्ष र शिक्षा, युवा तथा खेलकुद शाखामा तालाबन्दि

प्युठान । शिक्षक सरुवामा विभेद गरेको आरोप लगाउँदै स्वर्गद्वारी नगरपालिकाको नगर प्रमुखको कार्यकक्ष र शिक्षा, युवा तथा खेलकुद शाखा र बाल संस्कृति माविको कार्यालयमा तालाबन्दी लगाइएको छ । विहिबार नगरपालिकाले शिक्षक दरबन्दी मिलानको बहानामा मनोमानी ढंगले आफूखुसी शिक्षक सरुवा गर्ने निर्णय गरेकाले तालाबन्दी गरेको हो बाल संस्कृति माविका व्यवस्थापन समितीका अध्यक्ष विष्णु खनाले जानकारी दिनुभयो

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
पौष ३ गते २०८२ प्युठान अनलाईन

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
पौष ३ गते २०८२ प्युठान अनलाईन

एमाले अध्यक्षमा केपी ओली विजयी

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् । मतगणना अपडेट अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् । त्यस्तै ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । ओलीलाई करिब ७५ प्रतिशत प्रतिनिधिले मत दिएका छन् । नयाँ नेतृत्व चयनका लागि २ हजार

पुरा पढ्नुहो
समाचार
पौष २ गते २०८२ प्युठान अनलाईन

निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं ः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावना अनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर रहेको बताएकी छन् ।ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रधानमन्त्री कार्कीले फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाएको बताउदै निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको

पुरा पढ्नुहो