समाचार - Pyuthan Online - Page 19
फागुन २० गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

समाचार

बिबिध असाेज १९ गते २०८२

ठूलो पानी पार्ने प्रणाली कोशीमा केन्द्रित, बेलुकीदेखि मौसममा सुधार हुने

प्युठान अनलाईन

पुरा पढ्नुहोस
समाचार
असाेज १४ गते २०८२ प्युठान अनलाईन

नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

बडादसैँ एवम् नवरात्रको नवौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । हरेक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । तिथि वृद्धि नभएका वर्ष नवरात्रको आठौँ दिन पर्ने भए पनि यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवौँ दिन महागौरी देवीको पूजा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज १४ गते २०८२ प्युठान अनलाईन

कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने

प्यूठान अनलाईन न्यूज डेक्स । गएको एक घण्टामा सूदूरपश्चिमका केही ठाउँमा हल्कादेखि मध्यम बर्षा भएको छ । सुदुरपश्चिमको हनुमाननगरनगरपालिकामा ४४ मिलिमिटर पानी परेको छ । आज सबै प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेश,

पुरा पढ्नुहो
खेलकुद
असाेज १३ गते २०८२ प्युठान अनलाईन

एसिया कपको उपाधि भारतलाई, पाकिस्तान ५ विकेटले पराजित

काठमाण्डौ – एसिया कप क्रिकेट २०२५ को उपाधि भारतले जितेको छ । गएराति दुबईमा भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले नवौंपटक उपाधि जितेको हो । यस्तै भारतले लगातार दोस्रोपटक उपाधि जितेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको एक सय ४७ रनको लक्ष्य भारतले २ बल बाँकी छँदा ५ विकेट गुमाएर पुरा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज १३ गते २०८२ प्युठान अनलाईन

अर्घाखाँचीमा जीप दुर्घटना हुदा दुईको मृत्यु, २४ जना घाइते

अर्घाखाँची । अर्घाखाँचीमा यात्रु बोकेको फोर्स जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको गरेको लु १ ज ४७२४ नम्बरको जिप आज बिहान करिब साढे ३ बजे सन्धिखर्क नगरपालिका–९ टारीमा सन्धिखर्क९ढोरपाटन सडक खण्डमा दुर्घटना भएको हो । दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज १३ गते २०८२ प्युठान अनलाईन

आज घर घरमा फूलपाती भित्र्याइँदै

काठमाण्डौ – आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज १३ गते २०८२ प्युठान अनलाईन

निवर्तमान प्रधानमन्त्री ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का

प्यूठान अनलाईन न्यूज डेक्स । सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ । जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा गृह मन्त्रालयले उनीहरुलाई विदेश जान रोक लगाएको हो । उनीहरुलाई अनुमतिबिना काठमाडौं उपत्यका बाहिर जान पनि रोक लगाएको र कुनै काम विशेषले जानु पर्ने अवस्था भएमा आयोगसँग

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज ५ गते २०८२ प्युठान अनलाईन

काठमाडौं महानगरपालिकाले प्यूठानको झिमरुक सहित ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्दै

प्युठान । काठमाडौं महानगरपालिकाले प्यूठानको झिमरुक गाउँपालिका सहित देशका ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न सुरु गरेको छ। पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न लागेको हो। १ वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण सोमबारदेखि सुरु गरिएको महानगरले जनाएको छ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज ५ गते २०८२ सन्तोष सुनार

निमतारा पोलिक्लिनकमा दन्त तथा आँखा उपचार सेवा बिस्तार

प्यूठान । जिल्लाको प्यूठान नगरपालिका ४ विजुवारमा रहेको निमतारा पोलिकील्नीक बिजुवारले दन्त तथा आँखा उपचार सेवा बिस्तार गरेको छ । मित्रमणि चोक नजिकैबाट नियमित विशेषज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको पोलिक्लिनिकले आईतबार स्थापना भएको तेस्रो बर्षको अवसर पारेर दन्त तथा आँखा उपचार सेवा सञ्चालन गरेको हो । पोलिक्लिनिकका सञ्चालक डा.सुवास र डा.प्रकास जिसीका बुबा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
असाेज १ गते २०८२ प्युठान अनलाईन

आज देशभर सार्वजनिक बिदा

प्यूठान अनलाईन न्यूज डेक्स । नेपाल सरकारले ‘जेनजी’ पुस्ताद्वारा आयोजित प्रदर्शनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूप्रति सम्मान प्रकट गर्न राष्ट्रिय शोक मनाउने निर्णय गर्दै, असोज १ गते बुधबार देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, मन्त्रिपरिषद्को भदौ ३० गते बसेको बैठकले असोज १ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।गृह

पुरा पढ्नुहो