समाचार - Pyuthan Online - Page 18
भाद्र २८ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

समाचार

शिक्षा कार्तिक २७ गते २०८२

जन्मदिनको अवसरमा सुवेदीद्वारा शैक्षिक सामाग्री वितरण

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
कार्तिक २७ गते २०८२ प्युठान अनलाईन

भिंगृमा लालपुर्जा सहति महत्वपुर्ण कागजपत्र फेलाः पौडेलद्वारा लिन आग्रह

प्यूठान । भिंगृमा लालपुर्जा सहति महत्वपुर्ण कागजपत्रहरु फेला परेको छ । विहिवार सामुदायीक रेडियो स्वर्गभुमी ९३ मेगाहर्ज भिगृका स्टेशन म्यानेजर सिपी पौडेलले भिगृमा भेटाउनु भएको हो । कागजपत्रमा स्वर्गद्वारी नगरपालिका वडा ४ भिगृकोट निवासी कुल बहादुर विश्वकर्माको नागरीकता , लालपुर्जा र छोरा शंकर विश्वकर्माको जन्मदर्ता रहेको पौडेलले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । उक्त कागजपत्रहरु सामुदायीक

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
कार्तिक २६ गते २०८२ प्युठान अनलाईन

जापान जान अनधिकृत कागजात बनाएको आरोपमा कम्प्युटर अपरेटर बर्खास्त

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जापानमा आयोजना हुन लागेको स्मार्ट सिटी सम्मेलनमा भाग लिन अनधिकृत कागजात बनाएको पाइएपछि आफ्नै कर्मचारीलाई बर्खास्त गरेको छ ।नगरपालिकाले कम्प्युटर अपरेटरमा हालै मात्र नियुक्त सन्जु पौडेललाई बुधबार बसेको नगर प्रमुख स्तरीय बैठकबाट बर्खास्त गर्ने निर्णय गरेको हो । नगरपालिकाको प्रतिनिधित्व गरेर एसिया स्मार्ट सिटी कन्फेरेन्स २०२५ मा सहभागी हुनका लागि

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
कार्तिक २६ गते २०८२ प्युठान अनलाईन

स्रोत नखुलेको नगदसहित चार जना पक्राउ

सिन्धुली । हरिहरपुरगढी गाउँपालिका २ झनझनेबाट स्रोत नखुलेको नगद १५ लाख रूपैयाँ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३१ बस्ने २५ वर्षीय आदिल हमिद, २१ वर्षीय आमी अमिद, रौतहट गुजरा नगरपालिका २ बस्ने ७३ वर्षीय चन्द्रमान योञ्जन र चीनियाँ नागरिक ३२ वर्षीय सिओन्ग चांगी रहेका छन् । प्रहरी चौकी झनझनेबाट

पुरा पढ्नुहो
समाचार
कार्तिक २६ गते २०८२ प्युठान अनलाईन

नेपाली कम्युनिष्ट पार्टी र भीम रावलबीच सात बुँदे सहमति

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी र भीम रावल नेतृत्वको ुमातृभूमि जागरण अभियान, नेपालु बीच आज पेरिसडँडामा सहमती पत्रमा हस्ताक्षर भएको छ ।बुधवार सात बुँदे सहमतिपछि आजै राष्ट्रिय सभा गृहमा घोषणा सभा समेत योजना हुदैछ । पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने र सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने लगायतका सात

पुरा पढ्नुहो
समाचार
कार्तिक २६ गते २०८२ प्युठान अनलाईन

सामुदायिक विद्यालयको जग्गाबारे विवरण पठाउन सरकारको निर्देशन

काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयको जग्गा–जमिनको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । शिक्षामन्त्री महावीर पुनले जग्गा जमिनको विवरण पेश गर्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रलाई निर्देशन दिनुभएको हो । यस्तै केन्द्रले ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै जग्गा–जमिनको विवरण उपलब्ध गराइदिन आग्रह गरेको छ । केन्द्रले

पुरा पढ्नुहो
अर्थ-शेयर
कार्तिक २६ गते २०८२ प्युठान अनलाईन

नेप्से परिसूचक २०।५६ अंकले घट्यो, ३ अर्ब ८४ करोडको सेयर कारोबार

काठमाडौं । साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ३।२१ अंकले बढेको थियो। नेप्से परिसूचक २०।५६ अंकले घटेर २५४४।५९ विन्दुमा पुगेको छ।नेप्से दोहोरो अंकले घटेपनि कारोबार रकम भने मंगलबारको तुलनामा वृद्धि भएको छ। मंगलबार ३ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ३ अर्ब

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
कार्तिक २६ गते २०८२ प्युठान अनलाईन

एमाले छोडेर सबै नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा आउँछन्ः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा ९एमाले० छाडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने बताएका छन् । आज बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले एमालेका सबै नेताहरू नेपाली कम्युनिष्ट पार्टीमा आउने विश्वास व्यक्त गरेका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले हावा कुरा गर्ने गरेको पनि

पुरा पढ्नुहो
समाचार
कार्तिक २६ गते २०८२ प्युठान अनलाईन

जेनजी आन्दोलनका कारण रोकिएको एभरेष्ट महिला भलिबल लिग आजदेखि

काठमाण्डौ – एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका बाँकी खेल आजदेखि हुँदैछन् । गएको भदौ २० देखि पोखरामा शुरू भएको प्रतियोगिता लगत्तै २३ र २४ गतेको जेनजी आन्दोलनका कारण रोकिएको थियो । प्रतियोगिता आजदेखि काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा सञ्चालन हुँदैछ । लिगका १६ मध्ये यसअघि ९ खेल सम्पन्न भइसकेको छन्

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
कार्तिक २५ गते २०८२ प्युठान अनलाईन

आज सुनको भाउ ४ हजार ९ सय रुपैयाँले बढ्यो

काठमाण्डौं । आज एकैदिन सुनको भाउ तोलामा चार हजार नौ सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा चार हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ४६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४१ हजार पाँच सय रुपैयाँ थियो । यस्तै,

पुरा पढ्नुहो