पूर्व उपराष्ट्रपति पुन बैशाख ६ गते प्यूठान आउदै
बैशाख ३ गते । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन प्यूठान आउने कार्यक्रम तय भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पुन वैशाख ६ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नगर अधिवेशनको उद्घाटन गर्न प्यूठान आउन लागेका हुन । माओवादी केन्द्र प्युठान नगरपालिकाको नगर अधिबेशनले पार्टीको सांगठानिक सुदृढीकरण र आगामी रणनीति तय गर्ने