समाचार - Pyuthan Online - Page 31
भाद्र २९ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

समाचार

ब्रेकिङ न्यूज भाद्र १ गते २०८२

पिपरामा विद्युत प्रवाह चुहावट हुँदा दम्पतिको निधन

प्युठान अनलाईन

पुरा पढ्नुहोस
बिश्व
भाद्र १ गते २०८२ प्युठान अनलाईन

काठमाडौँ आइपुगे भारतका विदेश सचिव विक्रम मिश्री

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री काठमाडौँ आइपुगेका छन् । विदेश सचिव मिश्री केहीबेर अगाडी काठमाडौँ आइपुगेका हुन् ।दुई दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल(भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुने जनाइएको छ

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
भाद्र १ गते २०८२ प्युठान अनलाईन

तुईन पुल नजिकै फेरी पहिरो, मुग्लिन नारायणगढ सडक अवरुद्ध

मुग्लिन । मुग्लिन नारायणगढ सडक खण्ड फेरी अवरुद्ध भएको छ । आइतबार बिहान करिब ४ बजे मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगा सहितको पहिरो जाँदा ८ बजे पहिरो पन्छाएर दुईतर्फी सुचारु गरेको केहि समयपछि फेरी पहिरो आएको हो । अहिले पहिरोका कारण सडक दुइतर्फी अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक सुचारु

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ३१ गते २०८२ प्युठान अनलाईन

रोल्पामा ट्याक्टर र मोटरसाइकल ठोक्किदा दूर्घटना

प्यूठान अनलाईन न्यूज डेक्स । रोल्पाको होलेरीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिदा दूर्घटना भएको छ । शनिबार होलेरी हाट बजार बाट होलेरी बजार तर्फ जादै गरेको लु ४ त २७८९ नं.को ट्याक्टर ट्याक्टर र विपरित दिसाबाट आएको रा ४ प ३९१३ नं को मोटरसाइकल एकआपसमा रुन्टीगढी गाउंपालिका वडा नं .९ होलेरीमा रहेको शहिद मार्गमा

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ३१ गते २०८२ प्युठान अनलाईन

रास्वपा सभापति लामिछानेलाई नख्खु कारागार सारीयो

प्यूठान अनलाईन न्यूज डेक्स । कारागार व्यवस्थापन विभागले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारबाट नक्खु कारागारमा सारिएको छ । हिजोको निर्णय अनुसार लामछिानेलाई केहीबेर अघि काठमाण्डौ ल्याएको विभागले जनाएको छ । रुपन्देहीको कारागारमा लामिछानेलाई नाजुक अवस्थामा राखेको भन्दै विरोध भएपछि विभागले सारेको हो । लामिछानेले तीन महिना अघि नै आफूलाई नख्खुमा स्थानान्तरण

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ३१ गते २०८२ प्युठान अनलाईन

स्वर्गद्वारीको ८ वटा वडामा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम सम्पन्न

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकाको ८ वटा वडामा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम गरिएको छ । शुक्रबार स्वर्गढारी नगरपालिका २ र ९ वडामा गरी ८ वडामा सकिएको बाकी स्वर्गद्वारी नगरपालिका ५ सारी भदौ १ गते गरिने स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीले जानकारी दिनुभयो । स्वास्थ्य पवर्तन तिन स अभियान अन्तरगत डेंगु ,

पुरा पढ्नुहो
समाचार
श्रावण ३१ गते २०८२ प्युठान अनलाईन

१५ लाख बोरा रासायनिक मल कोलकता बन्दरगाहबाट नेपाल भित्रिँदै ः साल्ट ट्रेडिङ कर्पोरेशन

प्यूठान अनलाईन डेक्स । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकता बन्दरगाहमा प्राप्त भइसकेको जनाएको छत्यो मल नेपालस्थित कर्पोरेशनका गोदाममा ल्याउने काम भइरहेको कर्पोरेशनले जनाएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले हालै चार लाख ४० हजार बोरा युरिया र दश लाख ८३ हजार बोरा डीएपी गरी कुल १५ लाख २३

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ३१ गते २०८२ प्युठान अनलाईन

बागमतीमा लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने

काठमाण्डौ – बागमती प्रदेशमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने भएको छ । अहिले गाई/भैँसीमा लम्पी स्किन रोग देखा पर्नेक्रम बढेको र यसको रोकथाम तथा नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागेको प्रदेश सरकारले जनाएको छ । भोलिदेखि शुरू हुने यो अभियान बागमतीमा एक हप्तासम्म चल्नेछ । अभियान अन्तर्गत प्रदेशभरका

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ३१ गते २०८२ प्युठान अनलाईन

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाण्डौ – ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने चलन छ

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण ३० गते २०८२ शम्भु सुनार

सिहं दरबार गाउँगाउँमा भनेझै झिमरुकका अध्यक्ष महतरा जनगुनासो सुन्न बस्तीबस्तीमा

प्यूठान । नेपालको संविधान २०७२ बमोजिम नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहेको छ । यी तीन सरकारले राज्यशक्तिको प्रयोग सहकारिता, सहअस्तित्व र समन्वययका आधारमा गर्दछन् । स्थानीय सरकारहरु भएपछि सिहं दरबार गाउँगाउँमा भएको जनताले महशुस गरेका छन । प्यूठान जिल्लाको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्री आर्थिक वर्ष

पुरा पढ्नुहो