समाचार - Pyuthan Online - Page 34
भाद्र २९ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

समाचार

ब्रेकिङ न्यूज श्रावण २५ गते २०८२

प्यूठानमा पुन कोभिड खोप लगाइदै

प्युठान अनलाईन

पुरा पढ्नुहोस
ब्रेकिङ न्यूज
श्रावण २५ गते २०८२ प्युठान अनलाईन

वडा अध्यक्ष श्रेष्ठको पहलमा शारीरिक रुपमा अति अशक्त दिलिपलाइ घरमै नागरिकता प्रदान

प्यूठान । जिल्लाको प्यूठान नगरपालिका ३ साँपडाडामा निवासी अति बिपन्न तथा शारीरिक रुपमा अति अशक्त दिलिप सुनारलाई वडा अध्यक्ष श्रेष्ठको पहलमा घरमा पुगी नागरकिता प्रदान गरिएको छ । आईतबार वडा कार्यालयको सिफारीस र पहलमा जिल्ला प्रशानसन कार्यालय प्यूठानबाट अति बिपन्न तथा शारिरीक रुपले अशक्ता रहेका कलि सुनारका छोरा दिलिप सुनारलाइ घरमै पुगेर नागरिकता प्रदान गरिएको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण २५ गते २०८२ प्युठान अनलाईन

बिजय फुलबारीका सबै सदस्यको दुर्घटना बिमा

प्यूठान । बिजय फुलबारी बचत तथा ऋण सहकारी संस्था संस्थामा आबद्ध सबै सदस्यहरुको दुर्घटना बिमा गरेको छ । संस्थाको स्वीकृत कार्यक्रम अनुसार सदस्यहरुको १ लाख बराबरको दुर्घटना बिमा गराएको सस्थाले जनाएको छ । संस्थामा आबद्ध सदस्यहरुको दुर्घटनाका कारण हुन सक्ने भवितव्य जोखिम न्यूनीकरणमा टेवा पुर्याउन दुर्घटना बिमा गरिएको ब्यबस्थापक प्रकाश बैद्यले जानकारी दिनुभयो । संस्थाले

पुरा पढ्नुहो
खेलकुद
श्रावण २५ गते २०८२ सन्तोष सुनार

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा प्यूठानकी भुसाल दोस्रो हुन सफल

प्यूठान — अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा प्यूठानकी रञ्जिता भुसाल दोस्रो हुन सफल भएकी छिन । यहि साउन २४ र २५ गते थाइल्यान्डमा आयोजना भएको ८औं हिरोज इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा भुसाल दोस्रो हुन सफल भएकी हुन । जिल्लाको स्वर्गद्वारी नगरपालिका ४ जिमुरपाटाकी भुसाल सानै उमेरदेखि तेक्वान्दो खेलमा समर्पित जिल्ला, प्रदेश र केन्द्रीय स्तरका प्रतियोगितामा उत्कृष्ट सफलता हासिल

पुरा पढ्नुहो
समाचार
श्रावण २५ गते २०८२ प्युठान अनलाईन

झार मार्ने विषादीबाट हेटौंडाकी एक महिलाको मृत्यु

प्यूठान अनलाईन न्यूजडेक्स । प्रतिबन्धित पाराक्वेट नामक झार मार्ने विषादी सेवन गरेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ घर भएकी ३९ वर्षीया ती महिलाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । गत साउन ९ गते विषादी सेवन गरेकी ती महिलालाई चितवन मेडिकल कलेजको आईसीयूमा राखेर उपचार

पुरा पढ्नुहो
बिबिध
श्रावण २५ गते २०८२ प्युठान अनलाईन

आज एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

प्यूठान अनलाईन न्यूज डेक्स । आज कोशी र गण्डकीको पहाडी एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर नै मौसम साधारणतया बदली रहने छ । गण्डकी र कोशीको पहाडी एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । आजराती कोशी, बागमती,

पुरा पढ्नुहो
बिबिध
श्रावण २४ गते २०८२ प्युठान अनलाईन

आज रक्षाबन्धन र जनै पूर्णिमा ः दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाईदै

काठमाण्डौ – हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा ९ऋषि तर्पणी० पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो रक्षासूत्र धारण गरेमा नकारात्मक

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण २३ गते २०८२ प्युठान अनलाईन

प्यूठान नगरपालिकाद्वारा विपन्न परिवारलाई खाद्यन्न सहयोग

प्यूठान । प्यूठान नगरपालिकाद्वारा विपन्न परिवारलाई खाद्यन्न सहयोग गरेको छ । शुक्रबार प्युठान नगरपालिका ७ पिकोटकी एकल महिला तथा न्युन आर्थिक अवस्था रहेकी बच्ची दमाइको परिवारलाइ मेयर कोषबाट प्युठान नगरपालिकाले खाद्यन्न सहयोग गरेको हो । दमाइ परिवारलाइ बिहान साझ दुइ छाक खानको निम्ति सहज होस् भन्ने उद्देश्यले नगरप्रमुख विष्णु बहादुर योगीको निर्देशन सो कार्य गरिएको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
श्रावण २३ गते २०८२ प्युठान अनलाईन

जनताको सेवा गर्नु नै मेरो एक मात्र लक्ष्य हो ः वडा अध्यक्ष घर्ति

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ५ सारीका वडा अध्यक्ष गिर बहादुर घर्तिमगरले जनताको सेवा गर्नु नै मेरो एक मात्र लक्ष्य रहेको बताउनुभएको छ । शुक्रबार प्यूठान अनलाईसँग गरिएको कुराकानीमा विकासको आधार समाज एकता भएकाले वडाबासीहरुलाई एकरुपता बनाउन लागेको र आवश्यकता सेवामा लागी परेको बताउनुभयो । जनताको इच्छा र चाहना अनुसार काम गर्न जनप्रतिनिधि हुन निर्वाचनमा

पुरा पढ्नुहो
बिश्व
श्रावण २३ गते २०८२ प्युठान अनलाईन

भारत उत्तराखण्डको बाढीपहिरोमा परी बेपत्ता हुने नेपालीको सङ्ख्या २२ जना पुग्यो

काठमाण्डौ – भारतको उत्तराखण्ड राज्यमा बाढीपहिरोमा परी धादिङका ४ जना पनि सम्पर्कविहीन भएका छन ।ज्वालामुखी गाउँपालिका वडा नम्बर २ काफलपानीका ४ जना सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले जानकारी दिनुभयो । उनीहरुको खोजी तथा उद्धारका लागि गृह मन्त्रालयलाई जानकारी गराइएको उहाँको भनाइ छ । यो सँगै उत्तराखण्डको बाढीपहिरोमा

पुरा पढ्नुहो