समाचार - Pyuthan Online - Page 43
भाद्र २९ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

समाचार

ब्रेकिङ न्यूज जेठ २० गते २०८२

काठमाडौं महानगरका प्रहरी प्रमुख पाण्डे निलम्बित

प्युठान अनलाईन

पुरा पढ्नुहोस
अर्थ-शेयर
जेठ २० गते २०८२ प्युठान अनलाईन

आज सुनको भाउ दुई हजार नौ सय रुपैयाँले बढ्यो

२० जेठ । आज एकैदिन सुनको भाउ तोलामा दुई हजार नौ सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलाको एक लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको भाउ पनि

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ २० गते २०८२ प्युठान अनलाईन

चिडियाखानाकाे रेड पान्डा चाेर्न खाेज्ने २ जना पक्राउ

ललितपुर – ललितपुर महानगरपालिका–४ जावलाखेलमा रहेको सदर चिडियाखानाभित्र प्रदर्शनीमा राखिएका दुर्लभ प्रजातिको रेड पान्डा अर्थात् हाब्रे चोरी गर्न खोजेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ घर भई काठमाण्डौ महानगरपालिका–१५ स्वयम्भू बस्ने २१ वर्षीय कृष्ण गुरुङ र भारतको बिहार घर भएका २६ वर्षीय मोहमद तफिक रहेका छन् । चिडियाखानामा रहेको रेड

पुरा पढ्नुहो
खेलकुद
जेठ १९ गते २०८२ प्युठान अनलाईन

हङकङ र लाओससँगकाे फुटबलका लागि नेपाली टाेली घाेषणा

  जेठ १९ ,काठमाण्डाै – हङकङसँगको मैत्रीपूर्ण फुटबल र लाओससँगको एएफसी एशियन कप छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ । राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक म्याट रसले आज २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीको कप्तानमा किरण चेम्जोङ छन् । टोलीमा कुशल देउवा र सृजनराज गौतम पहिलो पटक परेका छन् । नेपालले हङकङसँग

पुरा पढ्नुहो
अन्तर्बार्ता
जेठ १९ गते २०८२ प्युठान अनलाईन

सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो

काठमाण्डौं,१९ जेठ । आज सुनको भाउ एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ तोलाको एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार आठ सय रुपैयाँमा कायम भएको थियो । त्यस्तै, आज चाँदीको भाउ पनि सामान्य बढेको छ ।

पुरा पढ्नुहो
राजनिति
जेठ १९ गते २०८२ प्युठान अनलाईन

राजदरबार हत्याकाण्डको २४ बर्ष पुरा

काठमाडौं । आज जेठ १९ । पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको दिन । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोजको कार्यक्रममा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्या भएको थियो ।

पुरा पढ्नुहो
समाचार
जेठ १९ गते २०८२ प्युठान अनलाईन

सार्वजनिक यातायात ठप्प, यात्रु मारमा

प्यूठान अनलाईन न्यूज डेक्स । यातायात व्यवसायीहरूको आन्दोलनले सार्वजनिक यातायात ठप्प भएको छ । बन्दका कारण आज बिहानैबाट काठमाडौं उपत्यका, प्यूठान लगायत देशभरको जनजीवन प्रभावित बनेको छ । व्यवसायीहरूले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । जसको प्रत्यक्ष मारमा यात्रु परेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अनुसार, ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय

पुरा पढ्नुहो
खेलकुद
जेठ १९ गते २०८२ प्युठान अनलाईन

आजदेखि विश्वकप लिग टू शुरू, सुरुवातमा नेपाल र स्कटल्याण्ड खेल्दै

काठमाण्डौ – विश्वकप लिग टू अन्तर्गत नेपाल, नेदरल्यान्ड्स र स्कटल्याण्डसँगको तीन देशीय शृङ्खला आजदेखि शुरू हुँदैछ । नेपालले पहिलो खेलमा आज स्कटल्याण्डसँग खेल्दैछ । नेपाल र स्कटल्याण्डको खेल नेपाली समयअनुसार बेलुका पौने ४ बजे शुरू हुनेछ । नेपाली टोली एक हप्ता अघिदेखि  स्कटल्याण्डमा छ । नेपाली राष्ट्रिय टोलीले  ७ महिनापछि एकदिवसीय खेल्न लागेको हो ।

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
जेठ १९ गते २०८२ प्युठान अनलाईन

बाढीपहिरोका कारण ३० जनाको मृत्यु

काठमाण्डौ, १९ जेठ ।  भारतमा दुई दिनदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर ३० जनाको मृत्यु भएको छ । बाढीपहिरोका कारण असम राज्यका १५ जिल्लाका झन्डै एक लाख जना मानिस प्रभावित भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । असमको ब्रम्हपुत्र लगायत १० वटा प्रमुख नदीको जलस्तर बढेको त्यहाँको केन्द्रीय जल आयोगले जनाएको छ । नदी र

पुरा पढ्नुहो
समाचार
जेठ १८ गते २०८२ प्युठान अनलाईन

राष्ट्रिय दलित पत्रकार संघको स्थापना दिवसमा रक्तदान

प्यूठान । राष्ट्रिय दलित पत्रकार संघ नेपालको स्थापना दिवसको अवसरमा प्युठान जिल्लामा रक्तदान गरिएको छ । आईतबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको छैठौँ दिवसको अवसरमा जिल्ला शाखा प्यूठानको आयोजना , नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानको समन्व्य र आशिका निर्माण सेवा विजुवारको सहयोगमा रक्तदान कार्यक्रम गरिएको अध्यक्ष कमल विकले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । कार्यक्रममा अस्पताल

पुरा पढ्नुहो