समाचार - Pyuthan Online - Page 53
भाद्र २९ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

समाचार

समाचार वैशाख ९ गते २०८२

कक्षा १२ को परीक्षा अन्यौलमा ः आज बोर्डको आकस्मिक बैठक बस्दै

प्युठान अनलाईन

पुरा पढ्नुहोस
बिबिध
वैशाख ९ गते २०८२ प्युठान अनलाईन

आज पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बैशाख ९ गते,प्यूठान अनलाईज न्यूज डेक्स । देशमा हाल स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असर विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा देखिएको छ, जहाँ आंशिक बदली रहे पनि बाँकी भूभाग मुख्यतः सफा छन्। आज दिउँसो कोशीसहित देशका अधिकांश पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने देखिएको

पुरा पढ्नुहो
ब्रेकिङ न्यूज
वैशाख ८ गते २०८२ प्युठान अनलाईन

शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीनामा

प्यूठान अनलाईन न्युज डेक्स । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री भट्टराईले आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाउनुभएको उहाँकाे निजी सचिवालयले जानकारी दिएको छ । शिक्षकहरूले विभिन्न माग राखेर काठमाण्डौमा निरन्तर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । विद्यालय शिक्षा ऐन जारी गर्न

पुरा पढ्नुहो
बिबिध
वैशाख ८ गते २०८२ प्युठान अनलाईन

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना?

काठमाडौँ । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली छ, भने बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, सोमबार कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित

पुरा पढ्नुहो
समाचार
वैशाख ८ गते २०८२ प्युठान अनलाईन

जीपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गयो

प्यूठान अनलाईन न्यूज डेक्स । ताप्लेजुङको फुङलिङमा जीपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । आज बिहानै दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको जीपमा बिजुलीको पोलबाट लत्रिएको तारबाट करेन्ट लागेको हो ।करेन्टबाट जीपमा आगो लागेको ताप्लेजुङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुलाई जिल्ला अस्पताल लगिएको छ

पुरा पढ्नुहो
समाचार
वैशाख ७ गते २०८२ प्युठान अनलाईन

युवा संघ प्यूठानको जिल्ला अधिवेशन बैशाख २५ गते हुने

बैशाख ७ गते, प्युठान। युवा संघ प्यूठानको जिल्ला अधिवेशन बैशाख २५ गते हुने भएको छ । आईतबार बसेको नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल प्यूठानको जिल्ला कमिटी बैठकले ११ औं जिल्ला अधिवेशन यही बैशाख २५ गते बिजुवारमा हुने जानकारी दिएको छ । अधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको उपाध्यक्ष महेश

पुरा पढ्नुहो
समाचार
वैशाख ७ गते २०८२ प्युठान अनलाईन

सुर्खेतको वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एकजनाको मृत्यु

७ वैशाख, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । रेडियो नेपालको कार्यालय नजिकै फोर्स गाडीले ठक्कर दिँदा जुम्लाको हिमा गाउँपालिका–४ घर भएका करिब ५५ वर्षीय कालीबहादुर बुढाको मृत्यु भएको हो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका बुढाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहो
समाचार
वैशाख ७ गते २०८२ प्युठान अनलाईन

आईपीएल क्रिकेटमा आज पञ्जाब र बेङ्गलुरु तथा मुम्बई र चेन्नई खेल्दै

प्यूठान अनलाईन न्यूज डेक्स । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । मुल्लानपुरमा हुने पहिलो खेलमा पञ्जाब किङ्ग्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेल्दैछन् । यो खेल नेपाली समयअनुसार दिउँसो पानै ४ बजे शुरु हुनेछ । पञ्जाब सात खेलमा १० अङ्कसहित तालिकाको तेश्रो स्थानमा छ । समान सात खेलमा आठ

पुरा पढ्नुहो
समाचार
वैशाख ७ गते २०८२ प्युठान अनलाईन

नेकपा माओवादी केन्द्रको नगर अधिवेशन उद्घाटन

प्यूठान । नेकपा माओवादी केन्द्र प्युठान नगरपालिकाको नगर अधिवेशनको उद्घाटन सम्पन्न भएको छ । शनिवार नेपालको पुर्व उपराष्ट्रिपति तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुनले अधिबेशनको पानसमा बत्ति बालेर उद्घाटन गरेका हुन । उद्घाटन शत्र सकिएपछि नयाँ नेतृत्व चयनका लागि हुन गइरहेको बन्द शत्र भने स्थगित भएको हो । नयाँ नेतृत्वका लागि लिलाप सिंह केसी

पुरा पढ्नुहो
समाचार
वैशाख ४ गते २०८२ प्युठान अनलाईन

माण्डवी ३ मा बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

बैशाख ४ गते,प्यूठान । जिल्लाको माण्डवी गाउँपालिका वडा नं.३ ले अब जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने भएको छ । विहिवार वडा कार्यालयले सुचना निकाली यस्तो निर्णय गरेको हो । वडाध्यक्ष धनेन्द्र कार्कीद्वारा जारी सूचनामा भनिएको छ, “सामुदायिक विद्यालयमा सबैको पहुँच र सहभागिता बढाउन नेतृत्वदायी व्यक्तिले उदाहरणीय भूमिका खेल्नुपर्छ।” निर्णयको अवज्ञा

पुरा पढ्नुहो