रोल्पा नगरपालिकामा निःशुल्क सीप विकास तालिम सञ्चालन - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

रोल्पा नगरपालिकामा निःशुल्क सीप विकास तालिम सञ्चालन

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख ११ गते २०८२

प्युठान अनलाईन न्यूज डेक्स । रोल्पा नगरपालिकामा निःशुल्क सीप विकास तालिम सञ्चालन भएको छ । विहिवार रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीले उद्घाटन गरी तालिम सञ्चालन गरिएको हो ।

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालयको आर्थिक सहयोग तथा कस्मोपोलिटन कन्सलटेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टर प्रालिको आयोजनामा तालिम सञ्चालन गरिएको रोल्पा नगरपालिकाले जनाएको छ । तालिमको प्रशिक्षकमा घनश्याम गिरी र मुलमान पुनमगरले सहजिकरण गरेका छन । तालिममा नगरपालिका भित्रका ४० जना युवाहरुको सहभागिता रहेको छ ।

सम्वन्धित समाचारहरु