बिबिध - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

बिबिध

बिबिध फागुन ३ गते २०८२

आज महाशिवरात्रि, पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो

प्युठान अनलाईन

पुरा पढ्नुहोस
बिबिध
माघ २७ गते २०८२ प्युठान अनलाईन

आज तराईमा तुँवालो स् उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल

काठमाण्डौ – आज तराईसहित उपत्यका क्षेत्रमा तुँवालो लागेको छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले तराई भाग र काठमाण्डौसहित उपत्यका क्षेत्रमा वायु प्रदूषण बढ्न सक्ने अनुमान छ । वायु प्रदूषणबाट जोगिन आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लागेको जल

पुरा पढ्नुहो
बिबिध
माघ २१ गते २०८२ प्युठान अनलाईन

आजदेखि खाना पकाउने एलपी ग्यास आपूर्ति सहज

काठमाण्डौ – नेपाल आयल निगमले आजदेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुने र अभाव हट्ने दाबी गरेको छ । सहजै ग्यास पाउन नसकेको उपभोक्ताको गुनासो आइरहेका बेला निगमले अब सहज बन्दै जाने जनाएको हो । माघ लागेयता मुख्य गरी काठमाण्डौ उपत्यकामा ग्यासको अभाव छ । उपभोक्ताले पालो पर्खिनुपर्ने बाध्यता छ । बिक्रेताले ग्यास छैन

पुरा पढ्नुहो
बिबिध
माघ ११ गते २०८२ प्युठान अनलाईन

आज तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

प्यूठान अनलाईन न्युज डेक्स । अहिले नेपालमा न्यून चापीय प्रणालीको प्रभाव रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागिरहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल

पुरा पढ्नुहो
बिबिध
पौष २९ गते २०८२ प्युठान अनलाईन

प्रथम स्वर्गद्वारी भिगृ महोत्सवको डान्स आईडलमा अनुसा घर्तिमगर विजेता

प्यूठान । प्रथम स्वर्गद्वारी भिगृ प्यूठान महोत्सव २०८२ को डान्स आईडलमा अनुसा घर्तिमगर विजेता भएकी छिन । ११ दिन सम्म चलेको प्रथम स्वर्गद्वारी भिगृ प्यूठान महोत्सव २०८२ को डान्स आईडलमा प्रथम भई स्वर्गद्वारी नगरपालिका ३ भिगृको अनुसा घर्तिमगर विजेता भएकी हुन । त्यस्तै दोस्रो स्थानमा स्वगद्वारी नगरपालिका ८ की फनी घर्तिमगर , तेस्रो स्वर्गद्वारी नगरपालिका

पुरा पढ्नुहो
बिबिध
पौष ७ गते २०८२ प्युठान अनलाईन

आज तराई–मधेशमा हुस्सु र कुहिरो कम भएपनी जाडो बढी

काठमाण्डौ। तराई–मधेशमा हिजो अस्तिको तुलनामा आज हुस्सु र कुहिरो केही कम लागेको छ । तर चिसो भने उस्तै छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक

पुरा पढ्नुहो
बिबिध
पौष २ गते २०८२ प्युठान अनलाईन

प्यूठानमा गर्भवती महिलाको ज्यान गयो

प्यूठान । प्यूठानमा एक गर्भवती महिलाको ज्यान गएको छ । समयमै उपचार नपाउँदा नौबहिनी गाउँपालिका वडा नं। ६ की ३३ वर्षिय आसा विकको ज्यान गएको हो । सामान्य अवस्थामा सुत्केरी हुन नसक्दा उनको ज्यान गयको हो । पारिवारिक श्रोतका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनको ज्यान गएको हो। सुरुमा स्वास्थ्य चौकीमा लगेपनि त्यहाँबाट रिफर गरेर

पुरा पढ्नुहो
बिबिध
मंसिर २६ गते २०८२ प्युठान अनलाईन

आज देशभरको मौसम सफा

काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति

पुरा पढ्नुहो
बिबिध
मंसिर १० गते २०८२ सन्तोष सुनार

वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय

प्यूठान । वाइसीयल समाजवादी, युवा अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी संगठनहरूको संयुक्त आकस्मिक बैठक जुम्री बसी एकता सभालाई भव्य बनाउने निर्णय समेत गरेको छ । बुधबार संगठनहरूको संयुक्त आकस्मिक बैठक जुम्री बसी एकता सभालाई भव्य बनाउने निर्णय गरेको हो । बैठकमा प्रमुख अथिति रहनु भएका कृष्णध्वज खड्काले देशको परिस्थिती अनुसार कम्युनिष्टहरु एक ढिक्का भई देशको

पुरा पढ्नुहो
बिबिध
मंसिर ४ गते २०८२ प्युठान अनलाईन

कोशी प्रदेशका हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ – आज पनि देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशका हिमाली भागका एकरदुई ठाउँमा

पुरा पढ्नुहो