प्रथम स्वर्गद्वारी भिगृ महोत्सवको डान्स आईडलमा अनुसा घर्तिमगर विजेता - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

प्रथम स्वर्गद्वारी भिगृ महोत्सवको डान्स आईडलमा अनुसा घर्तिमगर विजेता

प्युठान अनलाईन
प्युठान अनलाईन
पौष २९ गते २०८२

प्यूठान । प्रथम स्वर्गद्वारी भिगृ प्यूठान महोत्सव २०८२ को डान्स आईडलमा अनुसा घर्तिमगर विजेता भएकी छिन । ११ दिन सम्म चलेको प्रथम स्वर्गद्वारी भिगृ प्यूठान महोत्सव २०८२ को डान्स आईडलमा प्रथम भई स्वर्गद्वारी नगरपालिका ३ भिगृको अनुसा घर्तिमगर विजेता भएकी हुन । त्यस्तै दोस्रो स्थानमा स्वगद्वारी नगरपालिका ८ की फनी घर्तिमगर , तेस्रो स्वर्गद्वारी नगरपालिका ४ बाझिँपुरकी अन्जेली नेपाली र शान्तोना स्वर्गद्वारी नगरपालिका ६ केपकी एन्जल सुनार भएकी छिन ।

विजेताहरुलाई क्रमश १५ हजार र प्रमाणपत्र , १० हजार र प्रमाणपत्र, तेस्रो पुरस्कार ५ हजार र प्रमाणपत्र र २ हजार र प्रमाणपत्र नगरप्रमुख टेक प्रसाद भण्डारी , संयोजक विष्णु योगी , वडा अध्यक्ष लगायतले हस्तारण गर्दे शुभकामना दिएका थिए ।

प्रथम स्वर्गद्वारी भिगृ महोत्सव २०८२ उद्योग वाणिज्य संघ स्वर्गद्वारी नगर बजार क्षेत्रको आयोजनामा यहि पौष १८ गते देखी १९ गतेसम्म सञ्चालन भएको थियो ।