बिबिध - Pyuthan Online - Page 2
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

बिबिध

बिबिध कार्तिक १७ गते २०८२

दैनिक एक हजार मात्र राहदानी वितरण गरिने

प्युठान अनलाईन

पुरा पढ्नुहोस
अर्थ-शेयर
कार्तिक १७ गते २०८२ प्युठान अनलाईन

अक्टोबर महिनामा मात्रै १ लाख २८ हजार पर्यटकले नेपाल भ्रमण गरे

काठमाण्डौँ । यसवर्षको अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार चार सय ४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोबर महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन बढेको हो । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अरू देशबाट २३ हजार एक सय २७, यूरोपबाट ४० हजार पाँच सय, ओसियानाबाट

पुरा पढ्नुहो
बिबिध
कार्तिक १६ गते २०८२ प्युठान अनलाईन

लुम्बिनीमा १५ हजार ७ सय ५५ हेक्टर धानबालीमा क्षति

दाङ। लुम्बिनी प्रदेशका किसानहरू बेमौसमी वर्षाका कारण समस्यामा परेका छन्। वर्षाले खेतमा काटेर सुकाइएको धानमा व्यापक क्षति पुगेको छ। यसले किसानको आर्थिक अवस्था र प्रदेशको समग्र धान उत्पादनमा गम्भीर असर पुर्याएको छ। कृषि मन्त्रालयका सूचना अधिकारी अनुप तिवारीका अनुसार बेमौसमी वर्षाले प्रदेशका विभिन्न जिल्लामा करीब १५ हजार ७ सय ५५ हेक्टर क्षेत्रफल धानबालीमा क्षति पुर्याएको

पुरा पढ्नुहो
अर्थ-शेयर
कार्तिक १५ गते २०८२ प्युठान अनलाईन

डिजेल र मट्टीतेलको भाउ घट्यो, पेट्रोल र ग्यासको यथावत

काठमाण्डौ – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ घटाएको छ । पेट्रोल र खाना पकाउने ग्यासको भाउ भने यथावत छ । गएरातिदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रूपैयाँ घटेको हो । त्यस्तै हवाई इन्धन ९आन्तरिक० तर्फ एक रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढेको छ । नयाँ

पुरा पढ्नुहो
बिबिध
कार्तिक १५ गते २०८२ प्युठान अनलाईन

आज हरिबोधिनी एकादशी मनाईंदै

काठमाण्डौ – आज हरिबोधिनी एकादशी मनाईंदैछ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गर्ने शास्त्रीय विधि छ । आज कात्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउने गरिन्छ । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने

पुरा पढ्नुहो
बिबिध
कार्तिक १२ गते २०८२ प्युठान अनलाईन

हिमपात प्रभावित २ सय विदेशीसहित १५ सय पर्यटकको उद्धार

काठमाडौं । मनाङबाट हिमपात प्रभावित २ सय विदेशीसहित १५ सय पर्यटकको उद्धार गरिएको छ । मनाङको तिलिचो, खांगसार, पिसाङ, अप्पर मनाङ तथा हुम्दे इलाकामा दुई दिनदेखि भएको भारी हिमपातको कारण विभिन्न स्थानमा फसेका २०० भन्दा बढी विदेशी पर्यटकसहित करिब १५०० नागरिकलाई मनाङस्थित नेपाली सेनाले उद्धार गरेको हो । नेपाली सेनासहित स्थानीय प्रशासन, जनप्रतिनिधि, शसस्त्र प्रहरी

पुरा पढ्नुहो
बिबिध
कार्तिक ११ गते २०८२ प्युठान अनलाईन

आगामी पुसमा बाघ गणना गरिने

चितवन। आगामी पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको जनाइएको छ । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गर्न लागिएको हो । यस वर्ष राष्ट्रिय

पुरा पढ्नुहो
बिबिध
कार्तिक ९ गते २०८२ प्युठान अनलाईन

नवलपरासी कारागारबाट फरार कैदी पाल्पामा पक्राउ

जिल्ला कारागार नवलपरासीबाट फरार रहेका कैदी पाल्पाबाट पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लागु औषध मुद्दामा नवलपरासी कारागारमा रहेका कास्की पोखरा महानगरपालिका वडा नं। २१ बस्ने २८ वर्षीय श्याम मगर भनिने समीर गुरुङ पक्राउ परेका हुन्।भदौ २४ गते कारागारबाट फरार भएका श्याम भनिने समीरलाई पाल्पाको तानसेन नगरपालिका वडा नं। १० साङिखोलाबाट पक्राउ गरिएको हो।

पुरा पढ्नुहो
बिबिध
कार्तिक ९ गते २०८२ प्युठान अनलाईन

आज दुईवटा प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी

पुरा पढ्नुहो
बिबिध
कार्तिक ४ गते २०८२ प्युठान अनलाईन

भाइटीकाको उत्तम साइत बिहीबार ११ः३९ बजे

काठमाडौँ — यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे रहेको छ ।‘बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको हो,’ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा।देवमणि भट्टराई भन्छन् । यस वर्ष शनिबार धन त्रयोदशी र

पुरा पढ्नुहो