खेलकुद - Pyuthan Online - Page 4
मंसिर १५ गते २०८२

खेलकुद

खेलकुद जेठ १६ गते २०८२

पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ नेपाल पुलिसले नवौं एनभीए लिग जित्यो

प्युठान अनलाईन

पुरा पढ्नुहोस
खेलकुद
जेठ १३ गते २०८२ प्युठान अनलाईन

बङ्गलादेशमा सम्पन्न बीकेएसपी कप जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक

जेठ १३ गते । बङ्गलादेशमा सम्पन्न बीकेएसपी कप आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनशिपमा नेपाली खेलाडीले ५ स्वर्णसहित १० पदक जितेका छन् । नेपालले थप १ रजत र ४ कांस्य पनि जित्दै समग्रमा उपविजेता बन्यो । त्यसमा बन्दी सहायता नियोग ९पाम० का खेलाडीले सर्वाधिक ४ स्वर्ण र १ कांस्य जिते । प्रतियोगितामा पामबाट ५ खेलाडी सहभागी भएकोमा

पुरा पढ्नुहो
खेलकुद
जेठ ८ गते २०८२ प्युठान अनलाईन

युरोपा लिगको उपाधि टोटनहमले जित्यो

प्यूठान अनलाईन न्यूज डेक्स । युरोपा लिगको उपाधि टोटनहमले जितेको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै टोटनहम युरोपा लिग च्याम्पियन बनेको हो । टोटनहमले १७ वर्षपछि उपाधि जितेको हो । खेलको ४२औं मिनेटमा ब्रेनन जोन्सनले गरेको गोल निर्णायक बन्यो । जीतसँगै टोटनहमले आउँदो सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ ।

पुरा पढ्नुहो
खेलकुद
वैशाख ३१ गते २०८२ प्युठान अनलाईन

१९ वर्षमुनिको साफ च्याम्पियनशिपमा नेपाल भारतसँग पराजित

प्यूठान अनलाईन न्यूज डेक्स । १९ वर्षमुनिको साफ च्याम्पियनशिप प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।यसअघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेको दुई टोलीबीचको हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ४–० गोल अन्तरले पराजित भएको हो । जीतसँगै भारत समूह विजेता बनेको छ । नेपाल उप विजेतामै सीमित रह्यो ।आयोजक भारतले यसअघि श्रीलङ्कालाई ८–० ले

पुरा पढ्नुहो
खेलकुद
वैशाख २० गते २०८२ प्युठान अनलाईन

आईपीएल क्रिकेटमा आज बेलुका बेङ्गलुरु र चेन्नई खेल्दै

इन्डियन प्रिमियर लिग आईपीएल० क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । खेल बेङ्गलुरुमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । बेङ्गलुरु १० खेलमा १४ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । समान १० खेलमा चेन्नईको ४ अङ्क छ । तालिकाको पुछारमा रहेको चेन्नई यसअघि नै प्लेअफ होडबाट बाहिरीसकेको छ

पुरा पढ्नुहो
खेलकुद
वैशाख ९ गते २०८२ प्युठान अनलाईन

इङ्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फरेस्टले टोटनह्यामलाई हरायो

इङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा नटिङ्घम फरेस्टले टोटनह्यामलाई हराएको छ । गएराति भएको खेलमा नटिङ्घम फरेस्टले टोटनह्यामलाई २–१ ले पराजित गरेको हो । जीतसँगै तेस्रो स्थानमा रहेको नटिङ्घम फरेस्टको ६० अङ्क भएको छ । टोटनह्याम भने ३७ अङ्कसहित १६औं स्थानमा छ । प्रिमियर लिगमा शीर्ष स्थानको लिभुरपुलको ७९ अङ्क रहेको छ । ६६ अङ्कसहित आर्सनल

पुरा पढ्नुहो
खेलकुद
वैशाख ३ गते २०८२ प्युठान अनलाईन

१९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपाल आज हङकङसँग खेल्दै

काठमाण्डौ – आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपाल आज हङकङसँग खेल्दैछ । खेल बिहान साढे ९ बजे तल्लो मुलपानी मैदानमा शुरू हुनेछ । हिजो परेको पानीले मैदान केही ओसिलो छ । नेपालको युवा टोलीले आज तेस्रो खेल खेल्न लागेको हो । यसअघि आइतवार यूएई र सोमवार ओमानलाई हराएको नेपालले लगातार दोस्रो जीत निकालेको छ ।

पुरा पढ्नुहो
खेलकुद
वैशाख १ गते २०८२ प्युठान अनलाईन

आईसिसीमा नेपालद्वारा ८ विकेटले ओमान पराजित

आईसिसी अन्डर १९ विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ। ओमानले दिएको १ सय १८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २ विकेटको क्षतिमा ३५ ओभरको खेल बाँकी रहँदै लक्ष्य भेट्टाएको हो। आजको खेलमा निरज यादवले ४६ रनको योगदान दिएका थिए। ओमानविरुद्धको खेलमा ओमानले नेपाललाई १ सइ १८ रनको लक्ष्य दिएको छ।

पुरा पढ्नुहो
खेलकुद
चैत्र १६ गते २०८१ प्युठान अनलाईन

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादले खेल्दैछन् । यो खेल विशाखापट्टनममा नेपाली समय अनुसार पौने ४ शुरु हुनेछ । पहिलो खेल जितेको दिल्ली दुई अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ भने दुई खेल खेलेको हैदराबादले एक खेल जितेको छ ।

पुरा पढ्नुहो
खेलकुद
चैत्र १५ गते २०८१ प्युठान अनलाईन

प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसलाई, आर्मी ६ विकेटले पराजित

चैत १६ गते, शनिवार ।प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । नेपाल आर्मी क्लबले दिएको एक सय ५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५ ओभर दुई बलमा चार विकेट गुमाएर भेट्टायो । पुलिसका लागि कुशल भुर्तेलले सबैभन्दा धेरै ६१ रन बनाए । यस्तै अमित श्रेष्ठले ३९ र दीलिप नाथले

पुरा पढ्नुहो