खेलकुद - Pyuthan Online - Page 5
वैशाख ८ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

खेलकुद

खेलकुद जेठ १६ गते २०८२

पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ नेपाल पुलिसले नवौं एनभीए लिग जित्यो

प्युठान अनलाईन

पुरा पढ्नुहोस
खेलकुद
जेठ १३ गते २०८२ प्युठान अनलाईन

बङ्गलादेशमा सम्पन्न बीकेएसपी कप जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक

जेठ १३ गते । बङ्गलादेशमा सम्पन्न बीकेएसपी कप आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनशिपमा नेपाली खेलाडीले ५ स्वर्णसहित १० पदक जितेका छन् । नेपालले थप १ रजत र ४ कांस्य पनि जित्दै समग्रमा उपविजेता बन्यो । त्यसमा बन्दी सहायता नियोग ९पाम० का खेलाडीले सर्वाधिक ४ स्वर्ण र १ कांस्य जिते । प्रतियोगितामा पामबाट ५ खेलाडी सहभागी भएकोमा

पुरा पढ्नुहो
खेलकुद
जेठ ८ गते २०८२ प्युठान अनलाईन

युरोपा लिगको उपाधि टोटनहमले जित्यो

प्यूठान अनलाईन न्यूज डेक्स । युरोपा लिगको उपाधि टोटनहमले जितेको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै टोटनहम युरोपा लिग च्याम्पियन बनेको हो । टोटनहमले १७ वर्षपछि उपाधि जितेको हो । खेलको ४२औं मिनेटमा ब्रेनन जोन्सनले गरेको गोल निर्णायक बन्यो । जीतसँगै टोटनहमले आउँदो सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ ।

पुरा पढ्नुहो
खेलकुद
वैशाख ३१ गते २०८२ प्युठान अनलाईन

१९ वर्षमुनिको साफ च्याम्पियनशिपमा नेपाल भारतसँग पराजित

प्यूठान अनलाईन न्यूज डेक्स । १९ वर्षमुनिको साफ च्याम्पियनशिप प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।यसअघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेको दुई टोलीबीचको हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ४–० गोल अन्तरले पराजित भएको हो । जीतसँगै भारत समूह विजेता बनेको छ । नेपाल उप विजेतामै सीमित रह्यो ।आयोजक भारतले यसअघि श्रीलङ्कालाई ८–० ले

पुरा पढ्नुहो
खेलकुद
वैशाख २० गते २०८२ प्युठान अनलाईन

आईपीएल क्रिकेटमा आज बेलुका बेङ्गलुरु र चेन्नई खेल्दै

इन्डियन प्रिमियर लिग आईपीएल० क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । खेल बेङ्गलुरुमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । बेङ्गलुरु १० खेलमा १४ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । समान १० खेलमा चेन्नईको ४ अङ्क छ । तालिकाको पुछारमा रहेको चेन्नई यसअघि नै प्लेअफ होडबाट बाहिरीसकेको छ

पुरा पढ्नुहो
खेलकुद
वैशाख ९ गते २०८२ प्युठान अनलाईन

इङ्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फरेस्टले टोटनह्यामलाई हरायो

इङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा नटिङ्घम फरेस्टले टोटनह्यामलाई हराएको छ । गएराति भएको खेलमा नटिङ्घम फरेस्टले टोटनह्यामलाई २–१ ले पराजित गरेको हो । जीतसँगै तेस्रो स्थानमा रहेको नटिङ्घम फरेस्टको ६० अङ्क भएको छ । टोटनह्याम भने ३७ अङ्कसहित १६औं स्थानमा छ । प्रिमियर लिगमा शीर्ष स्थानको लिभुरपुलको ७९ अङ्क रहेको छ । ६६ अङ्कसहित आर्सनल

पुरा पढ्नुहो
खेलकुद
वैशाख ३ गते २०८२ प्युठान अनलाईन

१९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपाल आज हङकङसँग खेल्दै

काठमाण्डौ – आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपाल आज हङकङसँग खेल्दैछ । खेल बिहान साढे ९ बजे तल्लो मुलपानी मैदानमा शुरू हुनेछ । हिजो परेको पानीले मैदान केही ओसिलो छ । नेपालको युवा टोलीले आज तेस्रो खेल खेल्न लागेको हो । यसअघि आइतवार यूएई र सोमवार ओमानलाई हराएको नेपालले लगातार दोस्रो जीत निकालेको छ ।

पुरा पढ्नुहो
खेलकुद
वैशाख १ गते २०८२ प्युठान अनलाईन

आईसिसीमा नेपालद्वारा ८ विकेटले ओमान पराजित

आईसिसी अन्डर १९ विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ। ओमानले दिएको १ सय १८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २ विकेटको क्षतिमा ३५ ओभरको खेल बाँकी रहँदै लक्ष्य भेट्टाएको हो। आजको खेलमा निरज यादवले ४६ रनको योगदान दिएका थिए। ओमानविरुद्धको खेलमा ओमानले नेपाललाई १ सइ १८ रनको लक्ष्य दिएको छ।

पुरा पढ्नुहो
खेलकुद
चैत्र १६ गते २०८१ प्युठान अनलाईन

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादले खेल्दैछन् । यो खेल विशाखापट्टनममा नेपाली समय अनुसार पौने ४ शुरु हुनेछ । पहिलो खेल जितेको दिल्ली दुई अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ भने दुई खेल खेलेको हैदराबादले एक खेल जितेको छ ।

पुरा पढ्नुहो
खेलकुद
चैत्र १५ गते २०८१ प्युठान अनलाईन

प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसलाई, आर्मी ६ विकेटले पराजित

चैत १६ गते, शनिवार ।प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । नेपाल आर्मी क्लबले दिएको एक सय ५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५ ओभर दुई बलमा चार विकेट गुमाएर भेट्टायो । पुलिसका लागि कुशल भुर्तेलले सबैभन्दा धेरै ६१ रन बनाए । यस्तै अमित श्रेष्ठले ३९ र दीलिप नाथले

पुरा पढ्नुहो