युरोपा लिगको उपाधि टोटनहमले जित्यो - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

युरोपा लिगको उपाधि टोटनहमले जित्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ ८ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । युरोपा लिगको उपाधि टोटनहमले जितेको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै टोटनहम युरोपा लिग च्याम्पियन बनेको हो ।

टोटनहमले १७ वर्षपछि उपाधि जितेको हो । खेलको ४२औं मिनेटमा ब्रेनन जोन्सनले गरेको गोल निर्णायक बन्यो । जीतसँगै टोटनहमले आउँदो सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ ।

सम्वन्धित समाचारहरु