नेप्सेमा सामान्य वृद्धि ३ अर्ब ४४ करोडको कारोबार - Pyuthan Online
असार ३१ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

नेप्सेमा सामान्य वृद्धि ३ अर्ब ४४ करोडको कारोबार

प्युठान अनलाईन
प्युठान अनलाईन
मंसिर २९ गते २०८२

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । सोमवार नेप्से ६।७४ अंकले बढेर २६०१।६१ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२९ कम्पनिका ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर ३ अर्ब ४४ करोड १९ लाख ३ हजार ७७० मा कारोबार भएको थियो । आज होटल, लगानी, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज स्वस्तिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एसवाई प्यानलको शेयर मुल्य ९।९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी हिम स्टार उर्जाको शेयर ६।९५ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढीएनगाडी ग्रुप पावरको १४ करोड २५ लाखको कारोबार भएको छ भने लक्ष्मी सनराइज बैंकको १४ करोड १५ लाखको कारोबार भएको छ ।

सम्वन्धित समाचारहरु